News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    कामना सेवा विकास बैंकद्वारा दिव्येश्वरी मन्दिरलाई खानेपानी ट्याङ्की,डस्टबिन हस्तान्तरण

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय लोकन्थली, भक्तपुर मार्फत भक्तपुर जिल्ला स्थित दिब्येश्वरी मन्दिरलाई खानेपानीे ट्याङ्की र डस्टबिन हस्तान्तरण गरेको छ । बैंकका शाखा कार्यलय लोकन्थलीका शाखा...बाँकी

    हिमालयन बैंकले पनि लाभांश नदिने

    काठमाडौं । हिमालयन बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । बैंकको पुस ४ गते बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको...बाँकी

    महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

    काठमाडौं । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको मंगलबार (पुस ३ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।...बाँकी

    नबिल बैंकको डिबेन्चरमा मागभन्दा बढी आवेदन

    काठमाडौं । नबिल बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निकाशन तथा बिक्री बन्द गरेको छ। बैंकले २९ मंसिरदेखि ३ पुससम्मको समय राखेर आवेदन खुलाएकोमा मागभन्दा बढी आवेदन परेको थियो। पुस ३ गते बैंकिङ समयपश्चात्...बाँकी

    यूनाइटेड अजोड इन्स्योरेन्सले कृषि पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम संचालन गर्दै

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले कृषि पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिमका साथै परीक्षा पनि सञ्चालन गर्ने भएको छ । कम्पनीले तालिम सञ्चालन पुस ४ गतेदेखि ६ गतेसम्म संचालन गर्न लागेको बताएको छ ।...बाँकी

    एलआइसी नेपालले ल्यायो “बाल उन्नति जीवन बीमा योजना”,प्रस्तावकको पनि स्वतः जोखिम बहन हुने

    काठमाडौं । एलआइसी नेपालले बाल उन्नति जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले बालबालिकासँगै प्रस्तावकको पनि स्वतः जोखिम बहन हुने, रू ६० प्रतिहजार सुनिश्चित थप भएको बीमा योजना सार्वजनिक गरेको हो । यस बीमा...बाँकी

    नबिल बैंकको रु. ३ अर्बको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । नबिल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज पुस ३ गते अन्तिम दिन रहेको छ। बैंकले गत मंसिर २९ गतेबाट ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन खुला गरेको थियो। यो ऋणपत्रमा लगानीकर्ताले आज बैंकिङ समयसम्म...बाँकी

    प्राइम कमर्सियल बैंकले शेयरधनीलाई बनायो निराश, लाभांश नबाँड्ने निर्णय

    काठमाडौं । प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश वितरण नगर्ने भएको छ। बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। बैठकले लेखापरीक्षण...बाँकी

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पनि तिर्यो प्रिमियम रकम बापतको कर

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पनि प्रिमियम रकम वापतको कर तिरेको छ । कम्पनीले सेयर प्रिमियमको रकमलाई निकायको आयमा समावेश गरी कर वापत १६ करोड १४ लाख ३६ हजार ६६६ रुपैयाँ ठूला करदाता कार्यालयमा दाखिला...बाँकी

    गुणस्तरीय बीमा व्यवसाय गर्न कम्पनीहरुलाई अध्यक्ष सिलवालको निर्देशन

    काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले दिगो हुनेगरी गुणस्तरीय बीमा व्यवसाय गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा सोमबार विराटनगरमा बीमा कम्पनीका कोशी प्रदेशस्थित प्रदेश, शाखा र उपशाखा कार्यालयका प्रमुखहरुसँग...बाँकी