News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    उद्योगीको माग पुरा गर्न बैंकर्स तयार, सडक आन्दोलन गरेर ब्याजदर नघट्ने निश्कर्ष

    काठमाडौं । बैंकिङ क्षेत्रसँग सम्बन्धित उद्योगी व्यवसायीको समस्या सम्बोधन गर्न बैंकरहरु तयार भएका छन् । नेपाल उद्योग परिसंघले बोलाएको भेटघाट कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केहस्ले सो बताएका हुन् । बिहिबार नेपाल उद्योग परिसंघले...बाँकी

    भीमसेनथापा गाउँपालिकाका सबैको बीमा राष्ट्रिय बीमा कम्पनीमा, शाखाबाटै भुक्तानी दिन निर्देशन

    काठमाडौं । गण्डकी प्रदेशको गोरखा जिल्लाको भीमसेनथापा गाउँपालिका र राष्ट्रिय बीमा कम्पनीबीच बीमा सम्बन्धी सम्झौता भएको छ । नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मल अधिकारीको उपस्थितिमा यही माघ १८ गते उक्त गाउँपालिका र कम्पनीबीच सम्झौता भएको...बाँकी

    सेयरधितो कर्जामा १२ करोडको सीमा हटाउन राष्ट्र बैंक सकारात्मक, गभर्नर भन्छन् : मिलेर काम गर्नु पर्छ

    काठमाडौं । मौद्रिक नीतिमार्फत् लागू गरेको शेयरधितो कर्जामा लगाएको १२ करोडको सीमा हटाउन राष्ट्र बैंक सकारात्मक देखिएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमा सेयर बजारलाई कडाइ गर्न मार्जिन प्रकृतिको शेयर धितोकर्जामा...बाँकी

    राष्ट्रिय वाणिज्य बैक र राष्ट्रिय युवा परिषद् बीच सम्झौता

    काठमाडौं । युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय युवा परिषद् बीच बिहीबार काठमाडौंमा सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय युवा परिषद्का...बाँकी

    माछापुच्छ्रे बैंकका ग्राहकलाई फ्रन्टलाईन अस्पतालमा १३ प्रतिशतसम्म छुट

    काठमाडौं । माछापुच्छ्रे बैंक र फ्रन्टलाईन अस्पतालबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले फ्रन्टलाईन अस्पताल मार्फत स्वास्थ्य सम्बन्धी सुविधा लिदाँ बढिमा १३% सम्म छुट पाउनेछन् ।...बाँकी

    सनराइज बैंकले थेसिस गर्न विद्यार्थीलाई आर्थिक सहयोग गर्ने

    काठमाडौं । सनराइज बैंक र त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभाग बिच सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय व्यवस्थापन विभागका विभागीय प्रमुख प्रा.भवानी शंकर आचार्यले हस्ताक्षर...बाँकी

    सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः गणेशराज नियुक्त

    काठमाडौं । सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेल नियुक्त भएका छन् । पोखरेललाई आगामी ४ बर्षको लागि पुन दोस्रो पटक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेका हुन् । “भित्र सिस्टम, बाहिर इमेज” को मूल उद्देश्य...बाँकी

    आइएमई जनरल इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम संचालन गर्दै

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले निर्जिवन बीमा अभिकर्ता आधारभुत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले अभिकर्ता भई काम गर्न चाहाने ईच्छुकका लागि यस्तो तालिम संचालन गर्न लागेको हो । कम्पनीले यहि माघ २५...बाँकी

    प्रदेश १ मा महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ कार्यक्रम सम्पन्न

    काठमाडैं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत प्रदेश एकको विभिन्न पाँच स्थानमा “ महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ” कार्यक्रम सम्पन्न गरेको छ । समाजमा पिछडिएका र अवसर नपाएका महिलाहरुलाई स्वरोजगार बनाई आय...बाँकी

    रिलायन्स लाइफका बीमितले सन्चो हस्पिटलको सेवामा बिशेष छुट पाउने

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी र सन्चो हस्पिटल प्रा.लि हेटौंडा बीच सम्झौता भएको छ । कम्पनी र हस्पिटलबीच मेडिकल इन्स्योरेन्सको लागि सेवा सम्झौता भएको हो । उक्त सम्झौता पश्चात रिलायन्स लाइफ इन्स्योरेन्सका ग्राहक तथा...बाँकी