News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    स्वाभिमान लघुवित्तले सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश वितरण गर्ने, बोनश र नगद कति?

    काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले सेयरधनीमा वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको कुल २१.०५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । संस्थाको माघ ११ गते...बाँकी

    वाणिज्य बैंकहरुले कमाए ३३ अर्ब खुद नाफा, एभरेष्ट ग्रोथ उच्च हुँदा ७ वटाको नेगेटिभ, धेरै कमाउने नबिल

    काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा वाणिज्य बैंकहरुले ३१ अर्ब बढी खुद नाफा आर्जन गरेका छन् । सञ्चालनमा रहेका २२ वाणिज्य बैंकमध्ये पुस मसान्तसम्म ३३ अर्ब १६ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएका...बाँकी

    सबैको लघुवित्तको लाभांश घोषणा, कति दियो नगद र बोनस शेयर ?

    काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाको माघ ११ गते अपरान्ह साढे चार बजे बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी २७ करोड रुपैयाँको १८ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा...बाँकी

    सूर्यज्योति लाइफले सम्पत्ति बिक्री गर्दै

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो नाममा रहेको सम्पत्ति बिक्री गर्ने भएको छ । साविक सूर्या लाइफको कर्पोरेट कार्यालय रहेको श्री कम्प्लेक्सको तेस्रो तथा चौथो तल्लामा जडित तथा निर्माण भएका सम्पत्तिहरु जे जस्तो अवस्थामा...बाँकी

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कमायो २ अर्ब बढी नाफा, ब्याज आम्दानी ७४ प्रतिशत बढ्दा ईपीएस कति ?

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा खुद नाफा २८.४४ प्रतिशत बढेर २ अर्ब ८ करोड ६३ लाख ७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले...बाँकी

    लुम्बिनी जनरलको लाभांश संशोधन, चुक्ता पूँजी एक अर्ब ४० करोड पुग्ने

    काठमाडौं । नेपाल बीमा प्राधिकरणको निर्देशन पछि लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको लाभांश संशोधन भएको छ । प्राधिकरणले कम्पनीलाई गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर दिने प्रस्तावलाई संशोधन गर्न निर्देशन...बाँकी

    इसेवा १५ बर्ष लागेकै दिन आइएमई पे एप ४० लाख डाउनलोड भएको भन्दै सेलेब्रेशन

    काठमाडौँ । आइएमई ग्रुपद्वारा प्रवर्द्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित नेपालको पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी आइएमई पे को एप डाउनलोड संख्या ४० लाख पुगेको छ । एप डाउनलोड संख्या ४० लाख पुगेको अवसर पारेर...बाँकी

    नबिल बैंकले तेस्रो पटक हेड अफिस बनाउँदै

    काठमाडौं । नबिल बैंकले तेस्रो पटक मुख्य कार्यालय (हेड अफिस) निर्माण गर्ने भएको छ । बैंकले तेस्रो पटकको मुख्य कार्यालय भवन निर्माणका लागि प्रक्रिया अघि बढाएको हो । बैंकले काठमाडौंको बिशालनगरमा रहेको ४१ हजार ४१२.२५...बाँकी

    पहिलो दिनमै १० प्रतिशतले बढ्यो सूर्यज्योति लाइफको सेयर मूल्य, प्रतिकित्ता कति ?

    काठमाडौं । दोश्रो बजारमा कारोबार शुरु भएको पहिलो दिनमै सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सर्किट लागेको छ । बुधबारको बजारमा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो । साविकको सुर्या लायफ इन्स्योरेन्स...बाँकी

    दुर्घटना बीमा गरेरै भएपनि गाउँपालिकास्तरबाटै बीमाको शुरूवात गर्नुपर्ने

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकमा बीमा सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम गरेको छ । प्राधिकरणले माघ १० गते उक्त स्थानमा अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा प्रमुख अतिथि दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकरबहादुर...बाँकी