News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

    रवि लामिछानेको मन्त्री र सांसद पद खारेज

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज भएको छ । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेले अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भइसकेको नागरिकता पुन:प्राप्तिका लागि प्रक्रिया पूरा नगरेकाले उनको सांसद पद खारेज भएको हो ।...बाँकी

    धनगढीमा खुल्यो  कन्स्ट्रक्सन सोलुसन्सको नयाँ शाखा

    काठमाडौँ । हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो सेवा एवं सुविधाहरू आफ्ना ग्राहकहरूमाझ विस्तार गर्न धनगढीमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा धनगढी वडा नं १३, मोहनपुर, गेटा, कैलालीमा खुलेको हो । धनगढी शाखामा कम्पनीको...बाँकी

    वित्तिय संस्थाका कारण व्यवसायीहरु समस्यामा परे, आत्मदाह गर्नुपर्ने अवस्था आयोः चेम्बर

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले व्यवसायिक गतिविधी सहज बनाउन सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । मुलुकमा पछिल्लो समय व्यवसायिक गतिविधी सहज हुन नसकेको भन्दै चेम्बरले आर्थिक र वित्तीय अनुशासनमा जोड दिएको हो...बाँकी

    संचय काेषले दुर्घटनामा ज्यान गुमाएका संचयकर्ताकाे हकवालालाई रु‍. ५२ लाख दिंदै

    काठमाण्डाै‌ । कर्मचारी स‌ंचय काेषले दुर्घटनामा परेर ज्यान गुमाएका २६ जना संचयकर्ताकाे हकवालालाई सामाजिक सुरक्षा सुविधावापत ५२ लाख रूपैयाँ भुक्तानी गर्ने भएकाे छ । काेषकाे ४८९ र ४९० औं बैठकले २०७८ जेठ महिना यता विभिन्न...बाँकी

    रिलायबल नेपाल लाइफले संचालनमा ल्यायो डायनामिक क्युआर पेमेन्ट सिस्टम

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले डायनामिक क्युआर पेमेन्ट सिस्टम संचालनमा ल्याएको छ । कम्पनीले आफ्ना ग्राहक वर्गहरुको सेवा तथा सुविधालाई ध्यानमा राख्दै ई–सेवा सँगको सहकार्यमा यस्तो सिस्टम संचालनमा ल्याएको हो । यस सेवा...बाँकी

    सनराइज बैंकद्धारा सीआइबीलाई चेतनामुलक भिडियो हस्तान्तरण

    काठमाडौं । सनराइज बैंकले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) लाई बैंकिङ्ग सुरक्षा सम्बन्धी चेतनामुलक भिडियो हस्तान्तरण गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी अतिरक्त महानिरीक्षक उत्तम राज सुवेदीलाई उक्त...बाँकी

    प्राधिकरणले नुवाकोटमा गर्याे बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम

    काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा बागमती प्रदेशको नुवाकोट जिल्लाको तादी गाउँपालिका, खरानीटामा यही माघ ११ गते बुधबार बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङले...बाँकी

    नेप्सेमा एसएमई प्लेटफर्म तत्कालै आउँदै, नियमावली मन्त्रिपरिषद जाँदै

    काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले अब केहि समयभित्रै नेप्सेमा साना कम्पनीहरुको कारोबारका लागि एसएमई प्लेटफर्म कार्यान्वयनमा ल्याउने बताएका छन् । आर्थिक मिडिया सञ्चालकहरुको साझा संस्था इकोनोमिक मिडिया एसोसियन नेपाल(इम्सन)का नव निर्वाचित कार्यसमितिलाई...बाँकी

    जनगुनासो नआउने गरी काम गर्न अर्थमन्त्री पौडेलको आग्रह

    काठमाडौं । विभिन्न कार्यक्रमको आयोजना गरी बिहिबार ७१औँ भन्सार अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइएको छ । भन्सार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार प्रशासनको समग्र पूर्वाधारलाई सूचना प्रविधिमैत्री बनाइने बताए...बाँकी

    भन्सारमा कारोबार मूल्य मान्न समस्या छैन्, कर्मचारी र व्यवसायी दुबै सुध्रिनुपर्छः अर्थसचिव राया

    काठमाडौं । अर्थसचिव तोयम रायाले भन्सार नाकाहरुमा कारोबार मुल्यलाई कायम गर्न समस्या नरहेको बताएका छन् । मुलुक विश्व व्यापार संगठन डब्लुटीओको सदस्य भईसकेको अवस्थामा सोही अनुसारको अन्तराष्ट्रिय मुल्य मान्यतालाई कायम गर्न कुनै समस्या नरहेको रायले...बाँकी