News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५% छुट

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक ग्राहकहरुलाई दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट दिने योजना पुनः सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड...बाँकी

    आर्थिक शिथिलता चिर्ने गरी आगामी वर्षको बजेट ल्याउनुपर्छ : स्वर्णिम वाग्ले

    काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले आर्थिक शिथिलता चिर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन अर्थमन्त्रीलाई सुझाव दिएका छन् । आइतबार आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमबारे संसदको छलफलमा भाग लिँदै...बाँकी

    मौद्रिक समीक्षामा ल्याइएका नीति कार्यान्वयन गर्न राष्ट्र बैंकको निर्देशन, के-के भयो परिमार्जन ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत लिएको नीति व्यवस्था कार्यान्वयन गर्न आज बैंक तथा वित्तीय संस्थाहरुका नाममा परिपत्र जारी गरेको छ। केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८...बाँकी

    प्रभु बैंकमा आबद्ध भएकाले फार्म हाउस होटलमा छुट पाउने

    काठमाडौं । फार्म हाउस होटल र प्रभु बैंक लिमिटेडबीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त होटल आन्तरीक तथा बाहृ पर्यटनको प्रशस्त सम्भावना बोकेको साहसी...बाँकी

    एनआईसी एशिया लघुवित्तको सञ्चालकमा सिग्देल

    काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा मिलन सिग्देल नियुक्त भएका छन् । संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको बैठकको निर्णयानुसार मिलन सिग्देललाई संस्थापक समुहमा प्रतिनिधि सञ्चालक मनोनयन गरे बमोजिम यस संस्थाको...बाँकी

    पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गबीच सम्झौता

    काठमाडौं । पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि. नयाँबजार काठमाडौं र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड बीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि. का प्रमुख कार्यकारी...बाँकी

    मदन भण्डारी राष्ट्रिय पुरस्कारका लागि आवेदन आह्वान

    काठमाडौं । मदन भण्डारी फाउन्डेसनले ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८०’ का लागि दरखास्त आह्वान गरेको छ । आगामी असार ५ गतेभित्र फाउन्डेसनमा निवेदन पेस गर्नुपर्नेछ । फाउन्डेसनले जारी गरेको सूचनाअनुसार सामाजिक न्याय, पर्यावरण संरक्षण, आर्थिक समृद्धि...बाँकी

    प्रिमियममा आइपीओ ल्याएको सन नेपाल लाइफका यी हुन् २५ ठूला शेयरधनी, कसको हिस्सा कति ?

    काठमाडौं । जीवन बीमा कम्पनीमध्ये प्रिमियममा आइपीओ ल्याउने सन नेपाल लाइफ इन्स्योरेन्स पनि एउटा हो । यो कम्पनी सन् २०१७ मा स्थापना भएको हो। कम्पनीको अध्यक्षमा अनुज कयाल अध्यक्ष छन् भने सीईओमा राजकुमार अर्याल छन्।...बाँकी

    समृद्धि फाइनान्सद्वारा सामाजिक उत्तरदायित्वको कार्यक्रम सम्पन्न

    काठमाडौं । समृद्धि फाइनान्सले नारायणगढ र बुटवल शाखाबाट जेष्ठ १० गतेका दिन २५६७ औँ बुद्ध जयन्तीको अवसरमा भरतपुर ११, भोजाडमा अवस्थित छेच्यु थर्पलिङ्ग गुम्वामा निःशुल्क खानेपानी वितरण गरेको थियो । कम्पनीले लगभग ३५० जना भन्दा...बाँकी

    सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले आयोजना गरेको कृषि तथा पशुपन्छी तालिम सम्पन्न भएको छ । जुम्लाको खलंगामा कम्पनीको कर्णाली प्रदेश कार्यालयको आयोजना र जुम्ला शाखाको सहजिकरणमा उक्त तालिम सम्पन्न भएको हो । यही जेष्ठ ९...बाँकी