News Portal

  • गृहपृष्ठ विमा, समाचार

    सूर्यज्योतिले कर्मचारीका लागि गर्‍यो साढे ७२ करोड खर्च, १३७ प्रतिशतले बढ्यो बोनस

    काठमाडाैं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका कर्मचारीले पाउने बोनस १३७ प्रतिशतले बढेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/०८१ मा अघिल्लो आवको तुलनामा १३७ प्रतिशत बढी बोनस वितरण गरेको हो । कम्पनीले सार्वजनिक गरेको आव...बाँकी

    सिद्धार्थ बैंकको ‘प्लाटिनम क्रेडिट कार्ड’ सञ्चालनमा, यस्ता छन् सुविधा

    काठमाडौं । सिद्धार्थ बैंकले भिसा प्लाटिनम क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । कार्डलाई बिहीबार त्रिवि क्रिकेट मैदानमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) को खेल समाप्तिपछि सोही मञ्चबाट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दरप्रसाद कँडेलले...बाँकी

    नेपालको बैंकिङ क्षेत्र धेरै पारदर्शीः गभर्नर अधिकारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंकिङ क्षेत्र अन्य क्षेत्रभन्दा धेरै नै पारदर्शी रहेको बताएका छन्। नेपाल बैंकर्स संघको आज आयोजित ३८ औँ वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै गभर्नर अधिकारीले...बाँकी

    नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला, उपाध्यक्षमा सुरेन्द्र रेग्मी

    काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए)को अध्यक्षमा सन्तोष कोइराला निर्विरोध निर्वाचित भएका छन्। आज सम्पन्न संघको ३८ औँ वार्षिक साधारणसभाले कोइरालालाई अध्यक्षमा निर्विरोध चयन गरेको हो। माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कोइराला यसअघि संघको...बाँकी

    सिटी एक्सप्रेस र जोयालुकास एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता

    काठमाडौं । दुबईको ख्यातिप्राप्त जोयालुकास एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको छ । दुबईमा रहेका नेपालीहरुले जोयालुकास एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो परिवार तथा आफन्तलाई नेपालमा पैसा...बाँकी

    सिराहामा पुस्तकालय भवन निर्माण गरी एनआईसी एशिया बैंकद्वारा हस्तान्तरण

    काठमाडौं । एनआईसी एशिया बैंकको सहयोगमा निर्माण गरिएको सिराहा जिल्ला स्थित श्री बाला सुन्दरी माध्यमिक विद्यालयको पुस्तकालय भवनमा पुस्तकालय समुद्घाटन गरिएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा निर्माण...बाँकी

    एनएमबि बैंक र यूएसएआइडीद्वारा डिजिटल वित्तीय साक्षरता आयोजना

    काठमाडौं । एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्टसँगको सहकार्यमा पोखरामा साना तथा मझौला उद्यम तथा लघु, साना तथा मझौला उद्यमहरू वृद्धि गर्ने उद्देश्यले डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । एनएमबि...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ। संस्थाको सञ्चालक समितिको पुस २ गते बसेको बैठकले गत आर्थिक वर्षको खुद मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ३ दशलमव ८४ प्रतिशत...बाँकी

    नेष्डो समृद्ध लघुवित्तले घोषणा गर्यो १५% लाभांश, बोनश कति ?

    काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ। संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको खुद मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश दिने घोषणा गरेको...बाँकी

    ग्रीन डेभलपमेन्ट बैंकको लाभांश घोषणा

    काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी कुल ६.०५२७ प्रतिशत लाभांश वितरण...बाँकी