News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    संस्थान र कम्पनीलाई तीन महिना भित्र लेखापरीक्षण सम्पन्न गर्न अर्थमन्त्रीको निर्देशन

    काठमाडौं । नेपाल सरकार अर्थमन्त्रालयले दुई बीमा कम्पनीलाई तीन महिनाभित्र लेखापरीक्षण सम्पन्न गर्न निर्देशन दिएको छ । सोमबार बसेको अर्थमन्त्रालयको बैठकले राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीलाई सो निर्देशन दिएको हो । बैठकमा उपप्रधानमन्त्री...बाँकी

    रसुवामा बीमाको दाबी भुक्तानी सहज बनाउन प्राधिकरणको निर्देशन

    काठमाडौं । रसुवामा बीमाको दाबी भुक्तानी सहज बनाउन नेपाल बीमा प्राधिकरणले निर्देशन दिएकाे छ । रसुवा जिल्लाको कालिका गाउँपालिकामा आइतबार बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रममा बीमाको दाबी भुक्तानी सहज बनाउन नेपाल बीमा प्राधिकरणले निर्देशन दिएकाे हाे । नेपाल बीमा...बाँकी

    प्रिमियममा आईपीओ जारी गर्दै सिटिजन लाइफ, तीन सञ्चालकको नियुक्ति अनुमोदन

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई प्रिमियम मूल्यमा प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ जारी) गर्ने भएको छ । उक्त प्र्र्रस्तावलाई कम्पनीको पाँचौ वार्षिक साधारण सभाले पारित गरेको छ । त्यस्तै, सभाले कम्पनीको सञ्चालकमा नियुक्त भएका...बाँकी

    नेको इन्स्योरेन्सको साधारणसभा सम्पन्न, १५.७९ प्रतिशत लाभांश पारित

    काठमाडौं । नेको इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको २७औं सभा कम्पनीका अध्यक्ष रोहित कुमार भट्टराइको अध्यक्षतामा सम्पन्न भएको हो । सो सभाले संचालक समितिबाट प्रस्ताव गरेबमोजिम गत आर्थिक वर्ष २०७८।७९ को...बाँकी

    हिमालयन र सिभिल बैंकको सर्यो एकीकृत कारोबार मिति

    काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार मिति सरेको छ । माघ १८ गते एकीकृत कारोबार गर्ने तयारी थालेको दुवै बैंकको कारोबार मिति सरेको हो । नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिन ढिलाइ गरेका...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको अर्ध वार्षिक समीक्षा गोष्ठी सम्पन्न

    धुलीखेल । राष्ट्रिय वाणिज्य बैंक लि.को आ.व.२०७९÷०८० अर्धवार्षिक प्रगति बिवरणको दुई दिवशीय समीक्षा गोष्ठी हालै सम्पन्न भएको छ । धुलीखेलस्थित हिमालय दृश्य रिसोर्टमा सम्पन्न भएको उक्त गोष्ठीको समुद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती...बाँकी

    कुमारी बैंकका ग्राहकलाई सीजी डिजिटल र एलजी शपमा विशेष छुट

    काठमाडौं । कुमारी बैंकका ग्राहकले सीजी डिजिटल एण्ड एलजी शपबाट सामान खरिद गर्दा विशेष छुट पाउने भएका छन् । बैंकका डेबिट–क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले आधिकारिक सीजी डिजिटल र एलजी शपमार्फत उत्पादनहरू खरिद गर्दा...बाँकी

    लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको हकप्रद शेयरको विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड नियुक्त

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको १ः०.८८४५१६८ को अनुपातमा जारी गर्न लागेको साविकका शेयरधनीलाई प्रति शेयर रु. १००।– दरको २,३४,६८,००० कित्ता शेयरको हुने रु. २,३४,६८,००,०००।– (अक्षरेपी दुई अरब चांैतिस करोड अठसट्ठी लाख मात्र) बराबरको...बाँकी

    नेको इन्स्योरेन्सको २७औं वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

    काठमाडौं । नेको इन्स्योरेन्सको आफ्नो २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा नक्साल स्थित लिसारा रिसेप्सनमा सम्पन्न भएको कम्पनीले जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको...बाँकी

    सिटिजन लाइफको साधारण सभा सम्पन्न, प्रिमियममा आइपिओ निष्काशन गर्ने प्रस्ताव पारित

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौ वार्षिक साधारण सभा छांयादेवी कम्प्लेक्समा रहेको होटल अलफ्टमा सम्पन्न भएको छ । त्यस्तै सभाले अध्यक्षज्युको मन्तव्य सहित सञ्चालक समितिकोे आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल...बाँकी