News Portal

  • गृहपृष्ठ कला साहित्य, समाचार

    बडादशैं आजदेखि सुरु, बिहान ११:४७ बजे घटस्थापनाको साइत

    काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैंआजदेखि विधिवत् रूपमा सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिनसम्म मनाइन्छ। बडादशैंको पहिलो दिन आज घरघरमा दियो, कलश र...बाँकी

    नेपाल इन्स्योरेन्सको केन्द्रीय कार्यालय आफ्नै भवनमा स्थानान्तरण

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले केन्द्रीय कार्यालय काठमाडौंको कमलादीस्थित अमिर भवनबाट आफ्नै नवनिर्मित भवनमा स्थानान्तरण गर्ने भएको छ । कम्पनीले आज आइतबार (असोज २५ गते) देखि नयाँ भवनबाट नियमित सेवा प्रवाह हुने जनाएको छ...बाँकी

    बूढीगण्डकीको बाढीले ३५ घर र सोती-मान्बु जोड्ने पुल बगायो

    काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकी नदीमा आएको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु जोड्ने मोटरेबल पुलसमेत बगाएको छ । आइतबार बिहान चुमनुब्री...बाँकी

    बूढीगण्डकीमा लेदो र गेग्रानसहितको आकस्मिक बाढी

    काठमाडौं । गोरखाको चुमनुम्ब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको आकस्मिक बाढी आएको छ । बाढीले तल्लो तटीय क्षेत्र आरुघाटसम्म क्षति पुर्याउन सक्ने जोखिम रहेकाले सतर्क रहन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...बाँकी

    हिमालयन बुलियनले ल्यायो एचबीसी एप, किस्ताबन्दीमा चाँदी किन्न सकिने

    काठमाडौं । चाँदी प्रशोधन तथा कारोबार गर्दै आएको हिमालयन बुलियन कम्पनी लिमिटेडले डिजिटल माध्यमबाट चाँदी खरिद गर्न सकिने ‘एचबीसी एप’ सार्वजनिक गरेको छ ।     कम्पनीले ग्राहकलाई आफ्नो सुविधाअनुसार चरणबद्ध भुक्तानी गरेर वास्तविक चाँदीका...बाँकी

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ९ हजार बढीलाई स्वास्थ्य सेवा

    काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित ९ हजार ५६४ जनाले स्वास्थ्य सेवा पाएका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाई (एचइओसी) का अनुसार प्रभावित क्षेत्रमा ३४ वटा...बाँकी

    हिमालयन लाइफको उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न, उत्कृष्ट एजेन्सी म्यानेजर सम्मानित

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड उप प्रादेशिक कार्यालय डडेल्धुराको आयोजनामा एक दिवसीय विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको सञ्चालन डडेलधुरा शाखा प्रमुख दिवाकर अवस्थीले गगरेका थिए भने चैनपुर शाखा प्रमुख नवराज जोशीले...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकले पारित गर्यो १०.५२६३ प्रतिशत लाभांश

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको आफ्नो २२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८२।८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी ३ अर्ब...बाँकी

    इन्टरनेटको शुल्क बढाउने प्रस्ताव आएको छैन, स्वीकृतिबिना शुल्क बढाए कारबाही हुने

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट तथा इमेल सेवाको शुल्क बढाउने गरी कुनै प्रस्ताव नआएको र शुल्क वृद्धि गर्न स्वीकृति पनि नदिएको स्पष्ट पारेको छ । इन्टरनेटको सेवा शुल्क बढेको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित...बाँकी

    दशैं–तिहारमा नेपाल टेलिकमको अफर, ५०० रुपैयाँको एफटीटीएच जडान शुल्क नलाग्ने

    काठमाडौं । नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘दसैँ–तिहार अफर २०८३’ ल्याउने भएको छ । अफरअन्तर्गत एफटीटीएच इन्टरनेट जडान शुल्क मिनाहा गर्नुका साथै मोबाइलमा सहुलियत दरका डाटा, भ्वाइस र एसएमएस प्याकेज उपलब्ध...बाँकी