News Portal

  • गृहपृष्ठ रोजगार, समाचार

    स्वास्थ्य बीमा बोर्डमा तीन जना सदस्य नियुक्त

    काठमाडौं । स्वास्थ्य बीमा बोर्डमा तीन जना सदस्य नियुक्त भएका छन् । बोर्डको रिक्त रहेको सदस्य पदमा सन्तोषी पौडेल, निजन उपाध्याय र तन्वीर अहृद मिकरानी नियुक्त भएका हुन् । नवनियुक्त सदस्यहरूले सोमबार आयोजित एक कार्यक्रमका...बाँकी

    हिमालयन लाइफको कार्यवाहक सीईओमा कवि फुयाँल नियुक्त

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कवि फुयाँल नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको ७९औँ बैठकले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत फुयाँललाई कार्यवाहक सीईओको जिम्मेवारी दिने निर्णय गरेको...बाँकी

    गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको सोमबार सम्पन्न २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव...बाँकी

    सिटिजन्स बैंकले जुम्लाका ३०० विद्यार्थीलाई न्यानो स्वेटर बाँड्यो

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जुम्लाका ३०० विद्यार्थीलाई न्यानो स्वेटर वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कर्णाली प्रदेशको जुम्लास्थित पातारासी गाउँपालिका–७, रिनीमा रहेको सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई स्वेटर वितरण गरेको हो...बाँकी

    एनएमबी बैंक र र्‍यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता

    काठमाडौं । एनएमबी बैंक लिमिटेडले ‘नेपाल फिनटेक एक्स्पो २०२६’ को अवसरमा र्यापिड टेक प्रालिसँग डिजिटल बैंकिङ सेवा विस्तारका लागि सहकार्य गरेको छ । व्यावसायिक संस्थाले प्रयोग गर्दै आएका सफ्टवेयर तथा डिजिटल प्रणालीबाटै बैंकिङ सेवा उपलब्ध...बाँकी

    निफ्राको साधारण सभाबाट ५.२६ प्रतिशत नगद लाभांश पारित

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले बैंकको चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसहित प्रस्तुत सबै प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।...बाँकी

    जनकपुर चुरोट कारखानासँगको बाँकी हिसाब मिलाउन २१ दिनको ताकेता

    काठमाडौं । जनकपुर चुरोट कारखाना लिमिटेडले आफूसँग लेनदेन, कारोबार वा अन्य दायित्व बाँकी रहेका व्यक्ति तथा संस्थालाई प्रमाणसहित दाबी पेस गर्न आग्रह गरेको छ । कारखानाले सार्वजनिक सूचना जारी गर्दै दायित्वसम्बन्धी दाबी पेस गर्न २१...बाँकी

    तीन महिनापछि आयो सुदूरपश्चिमको बजेट

    काठमाडौं । आर्थिक वर्ष सुरु भएको झन्डै तीन महिना पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सरकारले बल्ल प्रदेशसभामा बजेट प्रस्तुत गरेको छ । लामो राजनीतिक खिचातानी र सत्ता गठबन्धनभित्रको असहमतिका कारण रोकिएको बजेट आइतबार प्रदेशसभामा पेस गरिएको...बाँकी

    आरुघाट पुलमा बेलिब्रिज राखेर तत्काल आवागमन सञ्चालन गर्ने तयारी

    काठमाडौं । आइतबार विहान बुढीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको गोरखा र धादिङ जोड्ने आरुघाट पुलमा तत्काल बेलिब्रिज राखेर आवागमन सञ्चालन गर्न सकिने सडक विभागले जनाएको छ । अहिले आवागमन पुनः सञ्चालनका लागि आवश्यक प्राविधिक...बाँकी

    टाइम्स इनर्जीका १५ संरचना बगायो, १८ जना कर्मचारी सुरक्षित

    काठमाडौं । गोरखाको सल्लेरीस्थित टाइम्स इनर्जी प्राइभेट लिमिटेडमा बुढीगण्डकी नदीको आकस्मिक बाढीले ठूलो भौतिक क्षति पुर्याएको छ । बाढीका कारण कम्पनीका ९ वटा ब्लक र ६ वटा सार्वजनिक भवन बगेका छन् । स्थानीयले बाढी आउन...बाँकी