News Portal

  • गृहपृष्ठ बैंक, समाचार

    महालक्ष्मी विकास बैंकको वार्षिकोत्सवमा आयोजित ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’को उपाधि प्राइम बैंकलाई

    काठमाडौं । महालक्ष्मी विकास बैंकको ३१ औँ वार्षिकोत्सवको अवसरमा आयोजित ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२५’ चौथो संस्करण सम्पन्न भएको छ। यही जेठ २१ गते बुधबारदेखि जेठ २४ गते शनिबार (४ दिन)सम्म काठमाडौंमा सम्पन्न प्रतियोगिताको उपाधि...बाँकी

    डिप्रोक्स लघुवित्तको स्वतन्त्र सञ्चालकमा नेपाल नियुक्त

    काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा कमल प्रसाद नेपाल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको जेठ २७ गते बसेको बैठकको निर्णयले नेपाललाई आगामी चार वर्षको लागि नियुक्त गर्ने निर्णय गरेको हो...बाँकी

    ज्योति विकास बैंकका ग्राहकले होटेल मार्कोपोलोमा विशेष छुट पाउने

    काठमाडौं । ज्योति विकास बैंकले काठमाडौंको हात्तीसारस्थित ‘होटेल मार्कोपोलो’ मा बैंकका ग्राहकहरूलाई १० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। यस सम्झौतापश्चात् ज्योति विकास बैंकका ग्राहकहरूले उक्त होटलमा खाना तथा रूम चार्जमा १०...बाँकी

    गोर्खाज फाइनान्सको सञ्चालकमा राई नियुक्त

    काठमाडौं । गोर्खाज फाइनान्सको सञ्चालकमा जीवन कुमार राई नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको जेठ २५ गते बसेको बैठकले राईलाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई आगामी चार वर्षको लागि सञ्चालक...बाँकी

    नेपाल एसबिआई बैंक एनपीएस नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध

    काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले एनपीएस नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि नेपाल क्लियरिङ हाउस लिमिटेडसंग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम...बाँकी

    एभरेष्ट बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध

    काठमाडौं । एभरेष्ट बैंक र एनसीएचएल बीच एनपीएस एनसीएस तथा डोमेस्टिक काडए स्किमको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत...बाँकी

    हिमालयन लाइफको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली जेठ २८ गते एक दिनका लागि बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ...बाँकी

    एमडीआरटीको एनुअल मिटिङमा जान लागेका धर्मराज भण्डारीलाई नेसनल लाइफले गर्यो बिदाइ

    काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले अमेरिकाको फ्लोरिडास्थित मियामी बिचमा हुन लागेको एमडीआरटीको एनुअल मिटिङमा सहभागी हुन जान लागेका आफ्ना अभिकर्ता धर्मराज भण्डारीलाई बिदाइ गरेको छ। कम्पनीको केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी भण्डारीलाई प्रमुख...बाँकी

    एशियन लाइफको ५.३६ प्रतिशत लाभांश घोषणा

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले ५.३६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम...बाँकी

    लक्ष्मी सनराइजको कार्बन उत्सर्जन रिपोर्ट सार्वजनिक

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८०/८१ (२०२३/२४) को कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ । यसले वातावरण संरक्षण र जलवायु पारदर्शिताप्रति बैंकको प्रतिबद्धतालाई पुन: पुष्टि गरेको छ । जिम्मेवार बैंकिङको विश्वव्यापी अभ्यासहरू अपनाउने पहल...बाँकी