News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    लक्ष्मी सनराइज बैंकको अध्यक्षमा रमण नेपाल र सीईओमा अजय शाह नियुक्त

    काठमाडौं । लक्ष्मी सनराइज बैंकको अध्यक्षमा रमण नेपाल चयन भएका छन् । लक्ष्मी र सनराइज बैंक मर्ज भई एकीकृत कारोबार पश्चात् बनेको लक्ष्मी सनराइज बैंकको  पहिलाे बैठकले अध्यक्षमा नेपाल चयन गरेको हो ।अध्यक्ष नेपाल साविक लक्ष्मी...बाँकी

    एभरेष्ट बैंकले सरस्वती माध्यामिक विद्यालयलाई दियो १ लाख ५० हजार रुपैयाँ

    काठमाडौं । एभरेष्ट बैंकले श्री सरस्वती माध्यामिक विद्यालाय डकाहालाई विद्यालयको खानेपानी व्यवस्थापनार्थमा १ लाख ५० हजार आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक विशेष समारोहका बीच दुधौली न.पा वडा नं. ४...बाँकी

    आजदेखि लक्ष्मी सनराइज बैंकको एकीकृत कारोबार

    काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकको एकीकृत कारोबार आजदेखि सुरु हुने भएको छ । दुई बैंकबीच मर्ज भई आज असार २९ गतेदेखि लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् । लक्ष्मी बैंकको...बाँकी

    नेपाल टेलिकमले समर अफर उपलब्ध गरायो

    काठमाडौं । नेपाल टेलिकमले आज (२०८० असार २९) देखि लागु हुनेगरी समर अफर (Summer Offer) उपलब्ध गराएको छ । यसमा सेवाग्राहीको रुची र चाहना बमोजिम केही नयाँ प्याकेजसहितका अफरहरु उपलब्ध गराइएको छ । त्यसैगरी एफटीटीएच,...बाँकी

    साना किसान विकास लघुवित्तको कम्पनी सचिवमा जोशी नियुक्त

    काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा अनिल कृष्ण जोशी नियुक्त भएका छन् । साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त गाभिएर बनेको साना किसान विकास लघुवित्तको सञ्चालक समितिको २८ गते...बाँकी

    दुई वाणिज्य बैंकले दिए दुर्घटना बीमावापतकाे रू २० लाख दाबी भुक्तानी

    काठमाण्डाै‌ । सानिमा बैंक र हिमालयन बै‌ंकले आफ्नाे बचतकर्ताकाे आश्रित परिवारजनलाई बीमा दाबीवापतकाे १०-१० लाख रुपैयाँ भुक्तानी दिएका छन् । हिमालयन बैंकले दुर्घटना मृत्यु बिमा सुविधा अन्तर्गत दश लाख रुपैयाँको दुर्घटना मृत्यु बिमा दाबी रकम...बाँकी

    सिद्धार्थ बैंकको नयाँ शाखा मुलपानीमा

    ठमाडौं । सिद्धार्थ बैंकले काठमाडाैंको मुलपानीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बिहीबारबाट मुलपानीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । मुलपानी क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सविधा दिनका लागि...बाँकी

    नेकोन एयरलाई ऋण चुक्ता गर्न ५ बैंकको ताकेता

    काठमाडौं । नेकोन एयर लिमिटेडका सञ्चालक दिपमणी राजभण्डारी र रबिन्द्र श्रेष्ठलाई विभिन्न बैंकबाट लिएको ऋण चुक्ता गर्न ताकेता गरिएको छ । ऋण असुली न्यायाधिकरणले बैंकबाट लिएको कर्जा ७ दिनभित्र चुक्ता गर्न नेकोन एयरका सञ्चालकहरुलाई ताकेता...बाँकी

    प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्सको सम्पूर्ण सेवा तीन दिन बन्द

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सको सम्पूर्ण सेवा तीन दिन बन्द हुने भएको छ । मर्जर प्रकृयामा रहेका यी दुई इन्स्योरेन्सको सेवा असार २९ गते शुक्रबारदेखि असार ३१ गतेसम्म बन्द हुने भएको...बाँकी

    निर्जीवन लघुबीमा क्षेत्रकै पहिलो कम्पनी नेपाल माइक्रोले शुरु गर्यो कारोबार

    काठमाडौं । निर्जीवन लघु बीमा व्यवसाय सञ्चालन गर्न इजाजत पाएको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले बिहीबार अर्थात असार २८ गतेदेखि कारोबार शुरु गरेको छ । इन्स्योरेन्सले बिहीबार चितवनको भरतपुरमा आयोजित एक समारोहबीच कम्पनीको उद्घाटन गरी आफ्नो...बाँकी