News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    सिटिजन्स बैंकका ग्राहकले युनिभर्सल डेन्टलको सेवामा छुट पाउने

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र स्युच्टार, काठमाडौ स्थित युनिभर्सल डेन्टल हस्पिटल एण्ड ल्याब ट्रेनिङ इन्स्टिच्युटबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका...बाँकी

    निजी क्षेत्रले बुझाए गभर्नर अधिकारीलाई मौद्रिक नीतिका सुझाव, वाच लिष्टलाई सहजिकरण गर्न माग

    काठमाडौं । नेपाल उद्योग परिसंघ, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्सले संयुक्त रुपमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव पेश गरेका छन् । बैंक तथा वित्तीय...बाँकी

    डिजिटल वित्तीय सेवा बैंकिङ प्रणालीको अभिन्न अङ्गः गभर्नर अधिकारी

    काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले डिजिटल वित्तीय सेवा वित्तीय प्रणालीको अभिन्न अङ्ग रहेको धारणा राखेका छन् । South Asian Regional Financial Inclusion Initiative (SARFII) द्वारा २०८० असार २० गते आयोजित South Asia Leaders Roundtable विषयक...बाँकी

    कामना सेवा विकास बैंकद्धारा डस्टबिन हस्तान्तरण

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत उत्तरदायित्व अन्तर्गत डस्टबिन हस्तान्तरण गरेको छ । बुधबार बैंकले आफ्नो शाखा कार्यालय पद्सरि मार्फत रुपन्देही जिल्ला सिद्धार्थनगर न.पा.वडा नं–०९, गोलिगाद्ध स्थित बृहस्पति माध्यामिक विद्यालयलाई डस्टबिन वितरण...बाँकी

    अर्थतन्त्रको दायित्व पूरा गर्नेगरी मौद्रिक नीति आउँछ : गभर्नर

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समग्र अर्थतन्त्रको दायित्व पूरा गर्नेगरी मौद्रिक नीति आउने बताएका छन् । बिहीवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघको तर्फबाट आयोजित...बाँकी

    नेपाल बैंकर्स र जीवन बीमक संघबीच सम्झौता, नीतिगत तहका विषयमा अध्ययन अनुसन्धान गर्ने

    काठमाडौं । नेपाल बैंकर्स संघ र जीवन बीमक संघ नेपालबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौता पत्रमा नेपाल बैंकर्स संघका तर्फबाट संघका अध्यक्ष सुनिल के. सी. तथा जीवन बीमक संघ नेपालका तर्फबाट...बाँकी

    ग्लोबल आइएमईले ल्यायो वैदेशिक रोजगार कर्जा, बिना धितो १ लाख ५० हजारसम्मको कर्जा दिने

    काठमाडौं । ग्लोबल आइएमई बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई लक्षित गरी ‘ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा’ योजना सञ्चालनमा ल्याएको छ । बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुका लागि ५० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्मको...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा

    काठमाडौं । लुम्बिनी प्रदेश कपिलवस्तु जिल्ला प्रशासन कार्यालय परिसर, तौलिहवामा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको ६५ औं एक्सटेन्सन काउन्टरको बुधबार एक समारोहका बीच शुभारम्भ गरिएको छ । एक्सटेन्सन काउन्टरको कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेल र जिल्ला...बाँकी

    नेपाल टेलिकमले ल्यायो एसईई परीक्षाको नतिजा प्राप्त गर्न सकिने सेवा

    काठमाडौं । नेपाल टेलिकमले एसईई परीक्षाको नतिजा प्राप्त गर्नका लागि विभिन्न व्यवस्था गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरबाट प्रकाशित हुने २०७९ सालको एसईई परीक्षाको नतिजा आईभीआर (IVR), एसएमएस...बाँकी

    प्रभु बैंकले एकैपटक ३० वटा एटीएम मेसिन खरिद गर्दै

    काठमाडौं । प्रभु बैंकले एकैपटक ३० वटा अटोमेटेड टेलर मेसिन (एटीएम) खरिद गर्ने भएको छ । बैंकले देशभरीका विभिन्न स्थानमा जडान गर्नका लागि ३० वटा एटीएम मेसिन खरिद गर्ने जनाएको छ । बैंकले एटीएम मेसिन...बाँकी