News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    पुनर्बीमा सफ्टवेयर आपूर्तीकाे प्रस्तावका लागी नेपाल रिले अवधि थप्याे

    काठमाण्डाै‌ । नेपाल पुनर्बीमा कम्पनीले पुनर्बीमा सम्बन्धी सफ्टवेयर तयार पार्नका लागी पर्याप्त आवेदन नपरेपछि आवेदनकाे अवधि थपेकाे छ। पुनर्बीमा कम्पनीले २० जुलाई २०२३ सम्मका लागी आवेदन अवधि थपेकाे हाे । पुनर्बीमकले अन्तर्राष्ट्रिय बाेलपत्र आह्वान गर्दै...बाँकी

    श्रीमतीको जन्मदिनमा खरेलले दिए १ करोड ३० लाखको बीमा पोलिसी उपहार

    काठमाडौं । पछिल्लो समय बीमा क्षेत्रमा विभिन्न विवाह उत्सव लगायतका पर्वहरुमा जिन्सी सामान, गरगहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको छ । यही अवसरमा बुटवल ६, चाँदवारी निवासी सन्तोष खरेलले आफ्नो...बाँकी

    आइएमई लाइफको आइपीओ निष्काशन मिति सर्यो

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले आज असार २० गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भनिएको आइपीओमा आवेदन दिने मिति सरेको छ। कम्पनीको आइपीओमा अब असार २१ गते अर्थात भोलीदेखि आवेदन दिन सकिनेछ। प्राविधिक कारणले निष्काशन...बाँकी

    एनएमबि क्यापिटलको एसआइपी इन्भेष्टमेन्टको लागि इमान्डेट मार्फत् पेमेन्ट सेड्युल गर्न सकिने

    काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडको Systematic Investment Plan (SIP) अन्तर्गत इकाईधनीहरुले अब एक पटक सेटअप गरेको आधारमा भुक्तानी schedule गरी SIP मा लगानी गर्न सक्ने भएका छन् । एनएमबि क्यापिटल र एनसीएचएल बीच भएको सम्झौता...बाँकी

    महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीलाई २ लाख ५० हजार छात्रवृत्ती प्रदान

    काठमाडौं । महालक्ष्मी विकास बैंकले कर्णली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्रलाई कालिकोट जिल्लाका पाँच विद्यार्थीहरुको प्लस टू वा डिप्लोमा अध्ययनमा सहयोग पुर्याउनका लागि दुई लाख पचास हजार बराबरको छात्रवृत्ती प्रदान गरेको छ । बैंकले...बाँकी

    नेपाल राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र जारी गर्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र २०८६ ‘च’ जारी गर्ने भएको छ । राष्ट्र बैंकले यही असार २२ गते ६ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो । यो ऋणपत्र...बाँकी

    जनउत्थान सामुदायिक लघुवित्तको बोनश शेयरधनीको हितग्राही खातामा जम्मा

    काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको प्रस्तावित बोनश शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा गरेको छ । लघुवित्तको चैत २६ गते सम्पन्न भएको बाह्रौं वार्षिक साधारण सभाबाट पारित गरेको १५ प्रतिशत...बाँकी

    नेपाल युवा उद्यमी मञ्चको ललितपुर च्याप्टरको नेतृत्वमा सुबिन

    काठमाडौं । नेपाल युवा उद्यमी मञ्च ललितपुर च्याप्टरको अध्यक्षमा सुबिन श्रेष्ठ चुनिएका छन् । सोमवार काठमाडौंमा सम्पन्न च्याप्टरको दोस्रो वार्षिक साधारणसभाबाट उनी अध्यक्ष चुनिएका हुन् । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत प्रमुख अतिथिको रुपमा...बाँकी

    नेको इन्स्योरेन्सका सिइओ खड्काको कार्यकाल थपियो, सफल सिइओको रुपमा स्थापित

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेको इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा अशोक खड्कालाई निरन्तरता दिने सञ्चालक समितिको प्रस्तावलाई स्वीकृति दिएको छ । उनको पहिलो कार्यकाल आगामी साउन २० गते सकिदैछ । कम्पनीलाई नयाँ उचारमा पुर्याएका...बाँकी

    नेको इन्स्योरेन्सद्धारा महेन्द्र गेनाई स्मृति प्रसुति तथा बाल कल्याण अस्पताललाई आर्थिक सहयोग

    काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सिरहाको धागढीमाई नगरपालिकामा रहेको महेन्द्र गेनाई स्मृति प्रसुति तथा बाल कल्याण अस्पताललाई आर्थिक सहयोग आर्थिक सहयोग गरेको छ । कम्पनीले उक्त अस्पताललाई ११ लाख रुपैयाँ आर्थिक...बाँकी