News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार, हकप्रद

    हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयर बाँडफाँड सम्पन्न

    काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले विक्री गरेको हकप्रद शेयर बाँडफाँड गरेको छ । कम्पनीले जेठ २२ गतेदेखि असार २५ गतेसम्म ७५ प्रतिशत दरको १ करोड २० लाख कित्ता हकप्रद शेयर विक्री गरेको थियो...बाँकी

    सिटिजन्स बैंकका ग्राहकलाई धनुषाका विभिन्न संघ संस्थामा ५० प्रतिशतसम्म छुट

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकलाई धनुषाका विभिन्न संघ संस्थामा विशेष छुट हुने भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई आकर्षक सेवा सुविधा उपलब्ध गराउने क्रममा विभिन्न संस्थाहरुसंग सम्झौता गरी बिशेष छुट सुविधा उपलब्ध गराउने भएको...बाँकी

    नबिल बैंकले थप ४ वटा शाखा विस्तार गर्दै, भाडामा भवन खोज्दै

    काठमाडौं । नबिल बैंकले विभिन्न ४ वटा ठाउँमा शाखा कार्यालय संचालन गर्ने भएको छ । बैंकले कास्की, सुनसरी, तेह्रथुम र दैलेखमा शाखा कार्यालय विस्तार गर्ने भएको हो । बैंकले कास्कीको पोखरा महानगरपालिका ९ चिप्लेढुंगा, सुनसरीको...बाँकी

    हिमालयन बैंकबाट बाहिरिँदै ४ जना संस्थापक, बिक्रीमा साढे ७ लाख कित्ता सेयर

    काठमाडौं । हिमालयन बैंकका चार संस्थापक सेयरधनी बाहिरिने भएका छन् । उनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर संस्थाबाट बाहिरीन लागेका हुन् । बैंकका ४ जना सेयरधनीहरुले कूल कित्ता साढे ७ लाख कित्ता सेयर बेच्न लागेका...बाँकी

    धमाधम अभिकर्ता मिलन समारोह गर्दै प्रभु महालक्ष्मी, थप चार सहरमा सम्पन्न

    काठमाडौं । असार २९ गते एकीकृत कारोबार सम्पन्न गरेको प्रभु महालक्ष्मी लाइफ इन्योरेन्सले देशका विभिन्न थप शहरहरुमा अभिकर्ता मिलन कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सले साउन ३ गते एकैदिन नेपालगञ्ज, बर्दिवास (महोत्तरी), बुटवल र बाग्लुङमा...बाँकी

    प्रभु महालक्ष्मी लाइफको अभिकर्ता मिलन समारोह सम्पन्न

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले अभिकर्ता समारोह सम्पन्न गरेको छ । दुई कम्पनीको एकिकृत कारोबारपछि साविक प्रभु लाइफ र महालक्ष्मी लाइफका अभिकर्ताहरुलाई एकिकृत गर्ने उदेश्यले देशको विभिन्न ठाउँमा कार्यक्रमको आयोजना गरेको हो ।...बाँकी

    सूर्योदय वोमी लघुवित्तले एफपीओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा कुमारी क्यापिटल

    काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रति कित्ता १०० रुपैयाँको दरमा ४६,७२९.५४५ कित्ता शेयर अर्थात ४६ लाख ७२ हजार ९ सय ९४ रुपैयाँ बराबरको थप सार्वजनिक निष्काशन (फर्दर पब्लिक इस्यू) सर्वसाधारणहरुमा निष्काशन गर्नको...बाँकी

    कृषि विकास बैंकद्धारा नेपाल महर्सि वैदिक फाउण्डेशनलाई सहयोग

    काठमाडौं । कृषि विकास बैंकले सामाजिक उत्तरदायित्व कोषबाट नेपाल महर्सि वैदिक फाउण्डेशनलाई सहयोग गरेको छ । प्राकृतिक श्रोत र वातावरणमा हुने प्रतिकुल असरवाट जोगाउन प्राकृतिक खेती र यससंग प्रत्यक्ष सरोकार राख्ने मल, रोग तथा किरा...बाँकी

    बिकास बैंकहरुले दिगो बिकासलाई लक्षित गर्दै ‘हरित निक्षेप योजना’ र ‘हरित कर्जा योजना’ ल्याउने

    काठमाडौं । बिकास बैंकहरुले दिगो बिकासमा योगदान दिने उद्देश्यले ‘हरित निक्षेप योजना’ र ‘हरित कर्जा योजना’ ल्याउने भएका छन् । हाललाई निम्न उत्पादनमूलक क्षेत्रमा गरिने लगानीलाई हरित कर्जा योजना अन्तर्गत समेट्ने निर्णय डेभलपमेण्ट बैंकर्स एशोसियसन...बाँकी

    सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम गरी महालक्ष्मी विकास बैंकले मनायो वार्षिकोत्सव

    काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु गरेर आफ्नो २९ औं वार्षिकोत्सव मनाएको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयहरु, स्वास्थ्य प्रतिष्ठान, रोटरी क्लब, मन्दिर, टोल सुधार समिति, प्रहरी कार्यालय तथा आश्रममा...बाँकी