News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    ब्रेक-सुको नाममा ४८० अमेरिकी डलर भन्सार तिरेर छुटाइएको थियो क्वीन्टल सुन

    काठमाडौं । हङकङबाट आएको क्याथे प्यासिफिकको जहाजहुँदै गत मंगलबार स्कुटर तथा बाइकको ब्रेक-सु ल्याएको भनेर भन्सार जाँच पास गराइएको थियो । नेपाली कम्पनी रेडी ट्रेडर्सले हङकङबाट १६० वटा ब्रेक-सु ल्याएको जानकारी गराएर भन्सारबाट मंगलबार दिउँदै...बाँकी

    अर्थमन्त्रालयको ८१ बुँदे मार्गदर्शन : कात्तिकभित्र ठेक्का सम्झौता नभए आयोजनाको बजेट रोक्का

    काठमाडाैं । चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थमन्त्रालयले ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ । स्रोतको अधिकतम उपयोग, खर्चमा मितव्ययिता, प्रभावकारिता र दक्षता कायम गर्न मार्गदर्शन जारी गरिएको...बाँकी

    साउन १ गतेबाट निष्काशन भएको सन नेपाल लाइफको आइपीओ ९०% बिक्यो

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा निष्काशन गरेको आइपीओमा १३ हजार बढीले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार उक्त आइपीओमा साँझ ५ः०३ बजेसम्म १३ हजार ५९८ जनाले २० करोड ६९...बाँकी

    सिटिजन लाइफको आइपीओमा कति पर्यो आवेदन ?

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा निष्काशन गरेको आइपीओमा १५ हजार बढीले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज साउन ४ गते साँझ ५ः०३ बजेसम्म १५ हजार ६१४ जना आवेदकबाट...बाँकी

    बजेटको लक्ष्य पूरा गर्नेगरी मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्नेगरी मौद्रिक नीति आउने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बोल्दै गभर्नर अधिकारीले बजेटले राखेको मूल्यको दर भित्र...बाँकी

    विमानस्थलबाट बरामद भएको सुन जोख्न राष्ट्र बैंक पठाइयो

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद गरेको सुन नापतौल तथा जाँच गर्नका लागि नेपाल राष्ट्र बैंकमा पठाइएको छ । राजस्व अनुसन्धान विभागले बुधबार साँझ विमानस्थलमा बरामद गरेको सुन जोख्नका लागि राष्ट्र बैंकको टक्सार विभाग बबरमहल...बाँकी

    हालसम्म रिलायबल नेपाल लाइफको आइपीओ १९ हजार बढीले भरे

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा निष्काशन गरेको आइपीओमा १९ हजार बढीले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात असार २९ गते साँझ ५ः०३ बजेसम्म कम्पनीको आइपीओमा १९ हजार ६५७ जनाबाट ३६...बाँकी

    कुमारी बैंकले ५३ हजार ८१९ कित्ता संस्थापक शेयर विक्री गर्ने

    काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले दुई जना संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो । संस्थापक शेयरधनी शुसिला थापाको नाममा रहेको आठ हजार ८९२ कित्ता, पशुपति...बाँकी

    बंगलादेशमा बैंकास्योरेन्सका लागी अर्थ मन्त्रालयको स्वीकृति

    काठमाडौं । अर्थ मन्त्रालयको वित्तीय संस्था महाशाखा (एफआईडी) ले बंगलादेशमा बैंकास्योरेन्स लागू गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ । एफआइडीले केन्द्रीय बैंक बंगलादेश बैंकलाई नयाँ नियमहरू अन्तर्गत बीमा एजेन्टको रूपमा काम गर्ने अनुसूचित बैंकहरूका लागि आफ्नो...बाँकी

    नबिल एसएसई अन्तर्गत फेलोसिप कार्यक्रमको तेस्रो ब्याचका लागि आवेदन खुल्ला

    काठमाडौं । ‘नबिल सामाजिक उद्यमशिलता’ नबिल एसएसई अन्तर्गत फेलोसिप कार्यक्रमको दोस्रो ब्याचको सफलतापूर्वक संचालनसंगै नबिल बैंकले तेस्रो ब्याचका लागि आवेदन खुल्ला गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्कूल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा...बाँकी