News Portal

  • गृहपृष्ठ ऊर्जा, समाचार

    जोशी हाईडोपावरले हकप्रद निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

    काठमाडौं । जोशी हाईडोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा असार २५ गतेको दिन कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्काशन...बाँकी

    कुमारी बैंकका तत्कालिन सिइओ अनुजमणी सहित ११ जना विरुद्ध एक अर्ब १० करोडको विगो

    काठमाडौं । सम्पत्ती शुद्धिकरण अनुसन्धान विभाग पुल्चोकले कुमारी बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत अनुजमणी तिमिल्सिना सहित ११ जना विरुद्ध विशेष अदालतमा अभियोगपत्र दायर गरेको छ । कुमारी बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत अनुजमणी तिमिल्सिना र...बाँकी

    महालक्ष्मी विकास बैंकद्धारा अशोक श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान

    काठमाडौं । महालक्ष्मी विकास बैंकले अमर माध्यामिक विद्यालय हेटौंडा, पर्सामा कक्षा ९ मा अध्यनरत छात्रा सुमिना भोम्जनलाई अशोक श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ । विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक...बाँकी

    नेपाल इन्स्योरेन्सले न्यूरोडको ५ तले घरसहित ४ ठाउँको घरजग्गा बेच्दै

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आफ्नो स्वामित्वमा रहेको सम्पत्ति घरजग्गा बिक्री गर्ने भएको छ । इन्स्योरेन्सको आफ्नो स्वामित्वमा रहेका ४ वटा जिल्लाका घर र जग्गा लिलामीमा बिक्री गर्ने भएको हो । इन्स्योरेन्स कम्पनीले काठमाडौं, मोरङ्ग,...बाँकी

    बैंकका सञ्चालक भुक्तानी प्रदायक कम्पनीको सञ्चालक बस्न नपाउने

    काठमाडौं । एकैपटक दुई वटा संस्थाको सञ्चालक बस्न नपाइने भएको छ । भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीतिको प्रथम संशोधन गर्दै राष्ट्र बैंकले एकैपटक भुक्तानी प्रदायक कम्पनी र अन्य संस्थाको सञ्चालक बन्न...बाँकी

    हुलाक बचत बैंकमा रहेका ५७ हजार खाता राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण हुने

    काठमाडौं । हुलाक बचत बैंकमा रहेका खाता राष्ट्रिय बाणिज्य बैंकमा हस्तान्तरण हुने भएको छ । हुलाक बचत बैंकमा रहेका खाता र बचत रकम हुलाक सेवा विभागले राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने सम्बन्धमा आईतबार सम्झौता भएको...बाँकी

    लुम्बिनी विकास बैंकको १६औं बार्षिकोत्सव सम्पन्न

    काठमाडौं । लुम्बिनी विकास बैंकले १६ औं बार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । उक्त अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत, टोखा नगरपालिका वडा नं. ७ बसुन्धरा, धापासीमा अवस्थित ‘पवित्र समाज सेवा नेपाल’मा...बाँकी

    जानकी फाइनान्सले डाक्यो २६औं वार्षिक साधारण सभा, यस्ता छन् ४ एजेण्डा

    काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले २६औं वार्षिक साधारण सभा साउन १३ गते गर्ने भएको छ । असार २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मसाला कटेज तिरहुतिया गाछी ४ जनकपुरधाममा उक्त सभा गर्ने जनाएको...बाँकी

    ग्लोबल आइएमई लघुवित्तको १४ स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

    काठमाडौं । ग्लोबल आइएमई लघुवित्तको महेन्द्रनगर प्रादेशिक कार्यालयले आफ्नो मातहतमा रहेका शाखा कार्यालयहरु मार्फत विभिन्न १४ स्थानमा सामाजिक कार्यक्रम सम्पन्न गरेको छ । जसबाट प्रत्यक्ष रुपमा करिब ७ सय सदस्यहरु तथा विद्यार्थिहरु लाभान्वित भएको कम्पनीले...बाँकी

    सिटिजन्स बैंकका ग्राहकले थप दुई संस्थाको सेवामा आकर्षक छुट पाउने

    काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले कालिकापथ, बुटवल स्थित ड्रिम इन्टरनेसनल होटेल तथा योगिकुटी, र बुटवल स्थित होटेल दा फ्लामीङगो प्रा.लिमा छुट पाउने भएका छन् । उक्त समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग...बाँकी