News Portal

  • मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता३० असोज, २०८२
    ५ पटक
    ३० असोज, २०८२

    काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।

    असोज २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो ।

    उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाको अनुमोदनपछि कार्यान्वयन गरिने बैंकले जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस्