News Portal

  • गृहपृष्ठ रोजगार, समाचार

    ग्रीन डेभलपमेण्ट बैंकको सीईओमा पुनः हरि बहादुर नियुक्त

    पोखरा । ग्रीन डेभलपमेण्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हरि बहादुर बुढाथोकी पुनः नियुक्त भएका छन् । मंगलवार बसेको बैंकको संचालक समितिको बैठकले बुढाथोकीलाई पुनः सीईओमा नियु्क्त गर्ने निर्णय गरेको हो । उनलाई आगामी ४...बाँकी

    हकप्रद सेयर घटाउने, सञ्चालकको भत्ता बढाउने, लाभांश पारित गर्न सानिमा जिआईसीले बोलायो सभा

    काठमाडौं । लाभांश पारित गर्न सानिमा जिआईसी इन्स्योरेन्सले ७औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समिति बैठकले चैत २१ गते काठमाडौंमा बिहान ११ बजे ७औँ वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको सभाले...बाँकी

    स्वास्थ्य बीमाको प्रिमियम बढाउने तयारी, प्रतिदिन ४० हजारको दाबी

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले स्वास्थ्य बीमामा सुधार ल्याउन बीमा ‘प्रिमियम’ बढाउने विषयमा बहस आवश्यक रहेको बताएका छन् । ‘नेपालमा स्वास्थ्य बीमा: वर्तमान चुनौती र अवसरहरू’ सम्बन्धी छलफलमा उनले स्वास्थ्य...बाँकी

    बीमा बोर्डको कार्यकारी निर्देशकमा विकास अर्थशास्त्री डा काफ्ले नियुक्त

    काठमाडौं । सरकारले डा. रघुराज काफ्लेलाई स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको छ । सिफारिस समितिको सुझावका आधारमा छनोटमा परेका तीन जनामध्ये तनहुँका विकास अर्थशास्त्री डा.वाग्ले कार्यकारी निर्देशक नियुक्त भएका हुन् । स्वास्थ्य...बाँकी

    शंकरले छोराको जन्मदिनमा दिए ३५ लाखको बीमा पोलिसी उपहार

    काठमाडौं । कंचनपुर भिमदत्तनगरपालिका ६ निवासी शंकर चन्दले छोरालाई बीमा पोलिसी उपहार दिएका छन् । उनले आफ्नो छोराको जन्मदिनमा बप्मा पोलिसी उपहार दिएका हुन् । नेशनल लाइफ महेन्द्रनगर शाखाका चिफ बिजनेस म्यानेजर राजेन्द्र बहादुर चन्दको...बाँकी

    हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्नो ३१ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा सम्पन्न भएको कम्पनीले जनाएको हो । सभाले आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित चुक्तापुँजी २ अर्ब...बाँकी

    हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारणसभा आज हुँदै

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्नो ३१ औँ वार्षिक साधारणसभा आज फागुन २७ गते वार्षिक साधारणसभा आयोजना गर्दैछ । सभा काठमाडौंको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा हुनेछ। सभाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित चुक्तापुँजी २ अर्ब...बाँकी

    चैत १९ गते नेपाल इन्स्योरेन्सले डाक्यो साधारण सभा, के-के छन् एजेन्डा ?

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत १९ गते, मंगलबार, ७६ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको...बाँकी

    सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गरी डिजिटल बैंकिङ कारोबार गर्दा सचेत रहौँः राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गरी डिजिटल बैंकिङ कारोबार गर्दा सचेत रहन आग्रह गरेको छ। केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि आज एक जनचेतनामूलक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।...बाँकी

    नबिल एसएसई फेलोसिप कार्यक्रमको आवेदन खुला

    काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको पाँचौं समूहका लागि आवेदन खुला गरेको छ । सामाजिक उद्यमशीलताको प्रवर्द्धन गर्ने लक्ष्यका साथ सुरु गरेको यस कार्यक्रममा उद्यमशीलतामार्फत समाजमा सकारात्मक योगदान...बाँकी