News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर बिक्रीमा, मूल्य ४५० रुपैयाँ र ६५५ रुपैयाँ

    काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका विभिन्न संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको सेयर बिक्रीमा राखेका हुन् । बैंकका अनुसार संस्थापक सेयरधनी ललित उपाध्याय बास्कोटाले आफ्नो स्वामित्वमा रहेको १० हजार...बाँकी

    २५ जनाले तिरेनन् हिमालयन बैंकको क्रेडिट कार्ड कर्जा

    काठमाडौं । हिमालयन बैंकले क्रेडिट कार्डमा कर्जा लिएर ऋण नतिर्ने २५ जनाको नाम सार्वजनिक गरेको छ । बैंकको क्रेडिट कार्ड प्रयोग गरी साँवा र ब्याज नतिर्ने ऋणीहरूको नाम सार्वजनिक गरेको हो । बैंकले एक सूचना...बाँकी

    सरकारले बनायो गभर्नर सिफारिस समिति, राष्ट्र बैंक कसको भागमा ?

    काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया अगाडि बढाउनका लागि समिति गठन गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा तीन सदस्यीय समिति गठन भएको हो । अर्थमन्त्री पौडेल नेकपा एमालेका उपाध्यक्ष...बाँकी

    प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा इजलास सञ्चालन गरिँदै

    काठमाडौं ।  नेपाल बिमा प्राधिकरणले आगामी २०८२ साल वैशाख १ गतेदेखि ललितपुरको कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा बिमा दाबी सम्बन्धी उजूरीहरूको सुनुवाइ गर्ने प्रयोजनका लागि इजलास सञ्चालन गर्ने भएको छ । प्राधिकरण सञ्चालक समितिको यही २०८१...बाँकी

    गितान्जलीले वैवाहिक वर्षगाँठको अवसरमा श्रीमानलाई दिइन् ५० लाखको बीमा पोलिसी उपहार

    काठमाडौं । पछिल्लो समय जीवन बीमालाई विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । पछिल्लो समयको आर्थिक जोखिम सुरक्षाको लागि आम मानिसका आवश्यकताहरू पहिचान गरी भविष्य सुनिश्चिताको लागि बीमा...बाँकी

    नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी कोशीद्वारा होली मिलन कार्यक्रम सम्पन्न

    काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी निप्स कोशीले होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । आफ्नो स्थापना कालदेखि यस कार्यक्रमलाई निरन्तरता दिएको हो। कोशी प्रदेशका बीमक कर्मचारी, नेपाल बीमा प्राधिकरणका कर्मचारी र नेपाल सर्भेयर असोसिएसन...बाँकी

    भाइको जन्मदिनमा दिदीले दिइन् बीमा पोलिसी उपहार

    काठमाडौं । इटहरी घर भएकी विजयता चुडालले आफ्नो भाई संस्कार चुडाको जन्मदिनमा बीमा पोलिसी उपहार दिएकी छन् । हाल उनी वैदेशिक रोजगारको सिलशीलामा विदेशमा भएता पनि आफ्नो भाइको जन्मदिनमा दिर्घकालिन हुने उपहार दिने हेतुले बीमा...बाँकी

    ग्लोबल आइएमई बैंकबाट वैदेशिक शिक्षा तथा भाषा परीक्षाको शुल्क अनलाइन भुक्तानीमा ५०% छुट

    काठमाडौं । ग्लोबल आइएमई बैंकले वैदेशिक शिक्षा तथा भाषा परीक्षाका लागि लाग्ने विभिन्न शुल्कहरूको अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ। बैंकका अनुसार नेपाली विद्यार्थीहरूले विभिन्न अन्तर्राष्ट्रिय...बाँकी

    गरिमा विकास बैंकको करिब साढे ३ लाख कित्ता शेयर बिक्रीमा

    काठमाडौं । गरिमा विकास बैंकको करिब साढे ३ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको कुल ३ लाख ४९ हजार ९८०.९५ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। बिक्रीमा राखिएको कुल कित्तामध्ये २ लाख...बाँकी

    आवश्यक कागजात बुझाई बीमा दाबी फर्छ्यौट गर्न बीमितलाई हिमालयन एभेष्ट इन्स्योरेन्सको आग्रह

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्ना बीमितलाई आवश्यक कागजात बुझाई बीमा दाबी फर्छ्यौट गर्न आग्रह गरेको छ। कम्पनीले आज एक सूचना प्रकाशित गरी बीमा दाबी फर्छ्यौट बुझाउन बाँकी आवश्यक कागजपत्र पेस गर्न आग्रह गरेको हो।...बाँकी