News Portal

  • गृहपृष्ठ विमा, समाचार

    नेपालले २५औँ एआईआरडीसी सम्मेलन आयोजना गर्ने

    काठमाडौं । नेपालले विकासोन्मुख देशहरुको बीमक तथा पुनर्बीमकहरुको संघ (एआईआरडीसी)को २५ औँ सम्मेलन आयोजना गर्ने भएको छ। जिम्बावेको हरारेमा २४ औँ एआईआरडीसी सम्मेलन भइरहेको छ। यो सम्मेलन सेप्टेम्बर २७–३० सम्म सञ्चालन हुँदैछ। सम्मेलनको नारा ‘भूराजनीतिक...बाँकी

    ग्लोबल आइएमई क्यापिटलको साधारणसभा सम्पन्न, २५% लाभांश अनुमोदन

    काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनश शेयर र १० प्रतिशत नगद लाभांश गरी कूल २५ प्रतिशत लाभांश वितरण गरेको छ । साधारणभाले आर्थिक वर्ष २०८२/०८३...बाँकी

    मुनलाईट हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, प्रत्याभुतिकर्तामा ज्योति क्यापिटल नियुक्त

    काठमाडौं । मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको ९२,४१,४२६ थानसाधारण शेयरको प्रति शेयर अङ्कित मूल्य रु. १०० का दरले कुल रु. ९२,४१,४२,६०० को प्रत्याभुति ज्योति क्यापिटलले गर्ने भएको छ । क्यापिटल र मुनलाईट...बाँकी

    बजाज चेतकको ‘चेतक फेस्टिभ फाइभ’ योजना सार्वजनिक

    काठमाडौं । नेपालका लागि बजाजको दुईपाङ्ग्रे सवारी साधनको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले चाडपर्वलाई लक्षित गर्दै ‘चेतक फेस्टिभ फाइभ’ योजना सार्वजनिक गरेको छ । दसैंदेखि छठसम्म लागू हुने यो सीमित अवधिको योजना...बाँकी

    पोखरा फाइनान्सका ग्राहकलाई जेनस अस्पतालमा २० प्रतिशत छुट

    काठमाडौं ।  पोखरा फाइनान्स लिमिटेडका ग्राहकले बुटवल–८, सुखानगरस्थित जेनस हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा लि मा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा २० प्रतिशत छुट पाउने भएका छन्। सम्झौताअनुसार पोखरा फाइनान्सका खातावालाले जेनस अस्पतालमा उपचार तथा स्वास्थ्यसम्बन्धी...बाँकी

    नेशनल लघुवित्तको सञ्चालकमा प्रमोद आचार्य नियुक्त

    काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा प्रमोद आचार्य नियुक्त भएका छन् । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको प्रतिनिधित्व गर्दै नेशनल लघुवित्तको सञ्चालक रहेका रविन सिजापती बैंकबाट अलग भएपछि उक्त पद रिक्त भएको थियो...बाँकी

    जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

    ललितपुर । जनस्वास्थ्य कार्यालय, ललितपुरले गरेको वार्षिक स्वास्थ्य सेवा मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम भएको छ । जनस्वास्थ्य कार्यालयले आयोजना गरेको वार्षिक स्वास्थ्य सेवा तथ्यांक प्रस्तुतीकरण तथा समीक्षा कार्यक्रममा ललितपुर जिल्लाका १५ वटा निजी अस्पताल...बाँकी

    विदेशी विश्वविद्यालय सम्बद्ध कलेज अवैधानिक नभएको दाबी, प्रमाण पेश गर्न चुनौती

    काठमाडौं । विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा सञ्चालित कलेज तथा शैक्षिक कार्यक्रम अवैधानिक र ठगीमा संलग्न रहेको भन्दै सार्वजनिक रूपमा भइरहेका आलोचनाको इन्टरनेसनल एजुकेसन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आईप्यान)ले खण्डन गरेको छ । डियर वाक...बाँकी

    इसेवाबाट किस्ताबन्दीमा विद्युतीय स्कुटर किन्न सकिने

    काठमाडौं । इसेवाले ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक गरेको छ । यो सेवामार्फत ग्राहकले इसेवा एपबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सक्नेछन् । यसका लागि इसेवा, रिलायन्स फाइनान्स र विद्युतीय स्कुटर बिक्रेता परिमिता इन्भेष्टमेन्टबीच...बाँकी

    बागमतीको विपत्तिमा अन्य प्रदेशसँग सहयोग मागेका छौं : मुख्यमन्त्री थापामगर

    चितवन । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीको प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि अन्य प्रदेशसँग सहयोगको आह्वान गरेका छन् । जिल्ला समन्वय समिति चितवनले मंगलबार आयोजना गरेको समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले बागमती प्रदेशको महाविपत्तिमा...बाँकी