News Portal

  • ग्लोबल आइएमई क्यापिटलको साधारणसभा सम्पन्न, २५% लाभांश अनुमोदन

    आर्थीकसंसार संवाददाता१४ असोज, २०८३
    १५ पटक
    १४ असोज, २०८३

    काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनश शेयर र १० प्रतिशत नगद लाभांश गरी कूल २५ प्रतिशत लाभांश वितरण गरेको छ ।

    साधारणभाले आर्थिक वर्ष २०८२/०८३ को लेखापरिक्षण प्रतिवेदन र कम्पनीको वार्षिक प्रतिवेदन पनि पारित गरेको छ ।

    साधारणसभामा बोल्दै अध्यक्ष रेग्मीले मुलुकमा आर्थिक गतिवधिहरु सुस्त रहेको भएतापनि कम्पनीले प्रतिफल वितरण गर्न सफल भएको भन्दै कम्पनीको प्रगतिमा सहयोग पुर्याउने सबैमा धन्यवाद व्यक्त गरे ।

    ग्लोबल आइएमई बैंकको सहायक कम्पनी रुपमा रहेको यस क्यापिटल नेपालको पहिलो मर्चेन्ट बैंकिङ्ग कम्पनी पनि हो । सञ्चालक समितिका अध्यक्ष दिपचन्द्र रेग्मीको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाको कार्यक्रम सञ्चालन कम्पनी सचिव छबिलाल शर्मा पौडेलले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्