काठमाडौं । नजिकिँदै गरेका विजया दशमी, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको सुरक्षित, व्यवस्थित र सहज यात्राका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । ‘सुरक्षित सडक र सवारी, हामी सबैको...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंकले ग्राहकलाई सहज र स्मार्ट बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ ग्राहक सेवामुखी च्याटबोट ‘माया’ सार्वजनिक गरेको छ । बैंकका अनुसार ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा रहेको ‘माया’को आइकनमा क्लिक गरेर च्याटमार्फत आफ्ना...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) को प्रसारणका लागि हिमालय स्पोर्ट्स एचडीसँग ‘Powered By’ पार्टनरका रूपमा सहकार्य गर्ने सम्बन्धमा एक समारोहबीच सम्झौता सम्पन्न गरेको छ। उक्त सहकार्य एनपीएलको टेलिभिजन प्रसारणसँग...बाँकी
काठमाडौं । कुमारी बैंक लिमिटेड र ठमेल–काठमाडौं स्थीत रमदा अन्कोर बाइ विइन्डम होटलबीच कुमारी बैंकका ग्राहकलाई होटल तथा रेस्टुरेन्टका विभिन्न सेवामा विशेष छुट दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले रमदा अन्कोरको...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकले नेपालमै पहिलोपटक एप्पल पे र गुगल पे प्रयोगकर्ताबाट भुक्तानी स्वीकार गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार अब बैंकको ई–कमर्स भुक्तानी गेटवेमा आबद्ध व्यापारी ग्राहकले विश्वभर रहेका एप्पल...बाँकी
काठमाडौं । दुई दशकअघि स्थापना भएको ग्लोबल आइएमई बैंकले आफ्नो २०औँ वार्षिक साधारणसभासम्म आइपुग्दा वित्तीय आकारदेखि सेवा सञ्जाल र डिजिटल क्षमतासम्म उल्लेख्य विस्तार गरेको छ । बैंकले आज असोज १६ गते २०औँ वार्षिक साधारणसभा आयोजना...बाँकी
राष्ट्रिय वाणिज्य बैंकले २०८३ को दशैँ, तिहार, छठ लगायतका चाडपर्वहरुलाई लक्षित गरी विभिन्न किसिमका कर्जामा अफर सार्वजनिक गरेको छ । बैंकले चाडपर्व लक्षित अफर अन्तर्गत घर कर्जामा (घर जग्गा खरिद, घर निर्माण र घडेरी खरिद...बाँकी
काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौं कमलादी स्थित रुस्काज् ब्युटि स्टुडियो र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई सौेन्द्रर्य सम्बन्धि सेवा सुविधा प्रदान गर्नका लागि सम्झौता भएको छ । सम्झौता अनुसार...बाँकी
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले ललितपुरको बालकुमारीस्थित एथलेट ल्यान्ड एण्ड ट्रेनिङ क्लबमा विभिन्न सेवा लिँदा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकलाई थप सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले एथलेट ल्यान्ड...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले मोरङको उर्लाबारीमा १५० जना सिटी सफारी चालकलाई भिजिबिलिटी ज्याकेट वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सडक सुरक्षा प्रवद्र्धन गर्ने उद्देश्यले उर्लाबारी नगरपालिका, इलाका प्रहरी कार्यालय उर्लाबारी...बाँकी