काठमाडौं । नेपालमा ठुला ठुला महाविपद् आउन थालेसंगै सरकारले सडक र पुलको डिजाइनमा परिवर्तन गर्ने गरी गृहकार्य सुरु गरेको छ । भदौ १० गते आएको रसुवा बाढी असोज ८ र १० गते कालीगण्डकीमा आएको बाढीपहिरोबाट...बाँकी
काठमाडौं । दशैं, तिहार तथा छठलाई लक्षित गर्दै भाटभटेनी सुपरमार्केट र टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकका लागि विशेष चाडपर्व योजना सार्वजनिक गरेका छन् । योजनाअन्तर्गत भाटभटेनीका देशभर रहेका कुनै पनि...बाँकी
काठमाडौं । दशैंलाई लक्षित गर्दै निओ स्टोरले ‘निओ फेस्टिभ फिएस्टा’ नामक विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ । ‘यस दशैं, अपग्रेड पनि सेलिब्रेसन पनि !’ नाराका साथ ल्याइएको योजनामा ल्यापटप तथा स्मार्टफोन खरिद गर्ने ग्राहकले...बाँकी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीको वातावरण सुधार गर्न सुधारिएका कानुनहरू प्रभावकारी रूपमा लागू हुनुपर्ने बताएका छन् । राजधानीमा आयोजित नेपाल पूर्वाधार सम्मेलन तयारीसम्बन्धी ‘लगानी र विकासका लागि कानुन सुधार’...बाँकी
काठमाडौं । सौन्दर्य तथा छालाको हेरचाहसम्बन्धी विभिन्न सामग्री एउटै स्थानबाट उपलब्ध गराउने उद्देश्यले ‘आई ब्युटी’ले आफ्ना सेवा विस्तार गरेको छ । ग्राहकले आफ्नो आवश्यकता र बजेटअनुसार विभिन्न ब्रान्डका सौन्दर्य सामग्री सहज रूपमा छनोट गर्न सकून्...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल प्रिमियर लिग (एनपीएल) को टेलिभिजन प्रसारणका लागि हिमालय स्पोट्र्स एचडीसँग ‘पावर्ड बाई’ पार्टनरका रूपमा सहकार्य गर्ने भएको छ । यससम्बन्धी सम्झौता एक समारोहबीच सम्पन्न भएको कम्पनीले जनाएको छ...बाँकी
काठमाडौं । ज्योति विकास बैंकले बैंकिङ सेवा प्रयोजनका लागि १५ हजार थान खाली भिसा डेबिट कार्ड खरिद गर्ने भएको छ । बैंकले योग्य नेपाली फर्म तथा कम्पनीबाट कार्ड आपूर्तिका लागि बोलपत्र आह्वान गरेको हो ।...बाँकी
काठमाडौं । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको महालक्ष्मी विकास बैंकले डिजिटल कारोबार प्रबद्र्धन गर्न, ग्राहक सुविधा अभिवृद्धि गर्न तथा सुरक्षित र नगद रहित बैंकिङ्ग कारोबारलाई बढावा दिन “महालक्ष्मी महा...बाँकी
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले १ हजार ८०३ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनी दिवाकर कुचेरिया आफ्नो नाममा रहेको उक्त शेयर बिक्रीका लागि निवेदन पेश गरे अनुसार बैंकले विद्यमान संस्थापक...बाँकी
काठमाडौं । नेपाल विज्ञापन संघ (आन) ले ‘रेड बुल १३औं कृति अवाड्र्स २०८३’ अन्तर्गत ‘क्रिएटिभिटी कनेक्ट, जहाँबाट सबै कुराको सुरुवात हुन्छ’ भन्ने नाराका साथ ‘कृति कनेक्ट’ कार्यक्रम सम्पन्न गरेको छ । विगतका वर्षहरूमा ‘एजेन्सी ब्रीफिङ...बाँकी