News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    के.बि.एल सेक्यूरिटिज सञ्चालनमा

    काठमाडौं । के.बि.एल सेक्यूरिटिज लिमिटेड (शेयर ब्रोकर नं ९४) ले औपचारीक रुपमा धितोपत्र कारोवार शुभारम्भ गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी कुमारी बैक लिमिटेड सञ्चालक समितिका अध्यक्ष श्री अमिर प्रताप ज.ब.राणा ज्यूले कम्पनीको...बाँकी

    स्वस्तिक लघुवित्तको पिपरा शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । स्वस्तिक लघुवित्तको पिपरा शाखाले सोमबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सोमबार जनकपुरधाम वाड नं ४ मा स्थित जानकी कलेज अफ म्यानेजमेन्टमा अध्ययनरत स्नातक तहका विद्यार्थीहरुको सहभागीतामा वित्तीय साक्षरता तालिम प्रदान गरिएको...बाँकी

    एम च्याम नेपालको अध्यक्षमा निर्मलकाजी श्रेष्ठ नियुक्त

    काठमाडौं । मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठ अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एम च्याम नेपाल) को अध्यक्षमा नियुक्त भएका छन् । अमेरिकी व्यवसाय र नेपाली बजारबीचको सम्बन्ध थप सुमधुर बन्ने उद्देश्यसहित एम च्याम नेपालले...बाँकी

    रिलायबल नेपाल लाइफले सार्वजनिक गर्यो नयाँ बोनस दर, अधिकतम ७५ रुपैयाँसम्म दिने

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८०सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो । कम्पनीले जारी गरेको विभिन्न...बाँकी

    सामाजिक उत्तरदायित्व अन्तर्गत हिमालयन लाइफद्वारा विपन्न वर्गलाई पोशाक वितरण

    काठमाडौं । हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड उपप्रादेशिक कार्यालय, नारायणगढले कालिका नगरपालिका वडा नम्बर १० सिद्दीमा सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क रुपमा पोशाक वितरण गरेको छ । उक्त कार्यक्रम कम्पनीका प्रदेश उप प्रमुख हरि शर्मा पौडेल प्रमुखको...बाँकी

    साना किसान विकास लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको आज बिहान ८ बजे बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ३...बाँकी

    सानिमा रिलायन्सले लाभांश नदिने

    काठमाडौं । सानिमा रिलायन्स इन्स्योरेन्सले यो वर्ष लाभांश नदिने भएको छ । कम्पनीले साविकको सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । उक्त निर्णय...बाँकी

    सिटिजन्स बैंकको सहायक कम्पनी सिबिआईएल सेक्यूरिटिज संचालनमा

    काठमाडौं। सिटिजन्स बैंकको सहायक कम्पनी सिबिआईएल सेक्यूरिटिज संचालनमा आएको छ । धितोपत्र व्यवसायी नियमावली, २०६४ को नियम ७ उपनियम १ मा प्रचलित कानून बमोजिम स्थापना भएको बैंक वा वित्तीय संस्थाले शतप्रतिशत स्वामित्व भएको सहायक कम्पनी...बाँकी

    बूढीगण्डकी परियोजना सफल बनाउनुपर्छ : अध्यक्ष ओली

    गोरखा । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बूढीगण्डकी जलविद्युत आयोजनालाई जसरी पनि सफल बनाउनुपर्ने बताएका छन् । पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ सम्मृद्धिका लागि सङ्कल्प यात्रा,...बाँकी

    स्वस्तिक लघुवित्तद्धारा लहानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । स्वस्तिक लघुवित्तको भोटियाटोल शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार लहानमा स्थित जेएसमुरारका बहुमुखि क्याम्पसमा अध्ययनरत स्नातक तहका विद्यार्थीहरुको सहभागीतामा वित्तीय साक्षरता तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ । तालिममा ७०...बाँकी