काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले १८औं वार्षिक साधारणसभा डाकेको छ । बैंकको असार ६ गते बसेको सञ्चालक समितिको बैठकले असार २९ गते झापाको बिर्तामोडस्थित सिद्धार्थ होटलमा बिहानको ११ बजे सभा गर्ने निर्णय गरेको हो...बाँकी
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१) परिपूरण बैठकको समापन गरेका छन्। चार दिनसम्म होटल सोल्टीमा चलेको बैठकको शुक्रबार साँझ मन्त्री पुनले समापन गरेका हुन्। बैठकको मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल...बाँकी
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले वित्तीय सेवाका अलवा सामाजिक उत्तरदायित्व अन्तरगत विविध क्रियाकलापहरु गर्दै आइरहेको छ । यसैबीच संस्थाले असार १ गते, शनिबारका दिन वारा जिल्ला स्थित परवानिपुर शाखामा आँखा स्वास्थ्य शिविर सञ्चालन...बाँकी
काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको औरही शाखा कार्यालयले आफनो पहिलो बार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले औरही नगरपालिकाका स्थानीय व्यापारीहरु, वचतकर्ताहरु,बुद्विजिवि, समाजसेवी, सुरक्षा निकायका...बाँकी
काठमाडौं । दोस्रो नेशनल बैकिङ डिस्कोर्स २०२४ मा वक्ताका रुपमा निवर्तमान अर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महत सहभागी हुने भएका छन् । ‘बैंकिङ क्षेत्रको समसामयिक अवस्थामा आउँदो मौद्रिक नीतिसँगको अपेक्षा’ शीर्षकको छलफलमा...बाँकी
काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको शाखा कार्यालय गैर, सर्लाहीले आफनो पहिलो बार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा शाखाले बर्ष दिनमा गरेको प्रगति विवरण प्रस्तुत गरिएको थियो । शाखाले स्थापनाकालदेखि हालसम्म १६०० ग्राहकलाई आवद्ध गर्दै...बाँकी
काठमाडौं । विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ साइकलको तेस्रो रिप्लेनिसमेन्ट बैठक आज असार ४ गतेबाट सुरु हुँदैछ। बैठक असार ७ गतेसम्म चल्नेछ। बैठक आयोजना गर्न नेपालले गरेको प्रस्तावलाई विश्व बैंक व्यवस्थापनले स्वीकार गरी...बाँकी
काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले आज असार ४ गतेबाट ३ लाख ५६ हजार ७४.५७ कित्ता संस्थापक समुहको शेयर गोप्य शिलबन्दी मार्फत विक्री गर्ने भएको छ । कम्पनीको हकप्रद शेयरको विक्री खुला गरी आवेदन माग...बाँकी
काठमाडौं । विश्व बैंकले डेभिड सिस्लेनलाई नेपालका लागि विश्व बैंकको राष्ट्रिय निर्देशक नियुक्त गरेको छ । डेभिडले काठमाडौंस्थित विश्व बैंकको उपेक्षेत्रीय कार्यालयमार्फत माल्दिभ्स र श्रीलंकाको राष्ट्रिय निर्देशकको समेत जिम्मेवारी निर्वाह गर्नेछन् । निवर्तमान निर्देशक फारिस...बाँकी
काठमाडौं । ओरिएण्टल इन्स्योरेन्सले दाबी भुक्तानी दिएको छ । कम्पनीले इटहरी ११ का पशुपालक किशान डम्बर प्रसाद सुबेदीको गोठमा आगलागी भई मृत्यु पशुहरुको दाबी भुक्तानी दिएको हो । ओरिएण्टल इन्स्योरेन्स इटहरी शाखाले निज किसानको गोठमा...बाँकी