काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ अर्ब ३५ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले सार्वजनिक गरेकको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणका अनुसार सो नाफा...बाँकी
काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले हालेको रिटलाई सुनुवाई गर्दै सर्वोच्च अदालतले अधिकारीलाई हटाउन सरकारले गरेको निलम्बनको कारबाही तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश हरि फुयालको एकल इजलासमा भएको सुनुवाइपछि गभर्नर अधिकारीलाई नहटाउन...बाँकी
काठमाडौं । काठमाडौंमा गत चैत २५ र २६ गते सम्पन्न ‘युवा उद्यमशीलतामार्फत दिगो विकास लक्ष्यहरू प्राप्त गर्ने’ कार्यशालाको प्रायोजन नबिल बैंकले गरेको छ । सामाजिक परिवर्तनका लागि परोपकारी अभियान (पिआईएससी) को आयोजनामा सञ्चालित दुईदिने कार्यशालाको...बाँकी
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ४.०६ मेगावाटको तल्लो चिरखुवा होइड्रोइलेक्टीक प्रोजेक्टको फाइनान्सियल क्लोेजर सम्पन्न गरेको छ । प्रदेश नम्बर १ को षडानन्द नगरपालिका भोजपुरमा अवस्थित यो जलविद्युत परियोजना एल.सि. इनर्जी प्राइभेट लिमिटेडले प्रर्वद्धन गरेको...बाँकी
काठमाडौं । आईएमई ग्रुपद्वारा संचालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आईएमई पे ’ ले हवाइ उडान टिकटको नयाँ योजना सार्वजनिक गरेको छ । पहिलो पटक आईएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलो पटक आईएमई...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निष्काशन गर्न लागेको RBBL Debenture, 2089 ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गर्ने सम्बनधमा सोमबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज...बाँकी
काठमाडौं । नेपाल टेलिकमले सबै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न मिल्ने अल टाइम अल नेट भ्वाइस प्याक ( All Time All Net Voice Pack) सहितको स्प्रिङ अफर भोलि (२०७९ बैशाख ५ गते) देखि उपलब्ध...बाँकी
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको क्रमिक बचत खाता खोल्दा ग्राहकले मुद्दतीमा पाइने बराबरको ब्याज पाउने भएका छन् । बैंकका अनुसार मुक्तिनाथ क्रमिक बचत खातामा बचत खाता तथा मुद्दती खाताको विशेषता समेटिएको हो । उक्त...बाँकी
काठमाडौं । राउण्ड टेबल नेपालले वैशाख ३ गते आयोजना गरेको ‘ कर्पोरेट फुटसल च्यालेन्ज २०७९’ प्रतियोगिताको उपाधि सिद्धार्थ बैंकले जित्न सफल भएको छ । शनिबार महाराजगञ्ज स्थित ढुकु फुटसल मैदानमा भएको फाइनल खेल निर्धारित समय...बाँकी
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको २९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सञ्चालक समितिका अध्यक्ष प्रा. हिरेन्द्रमान प्रधानको अध्यक्षतामा सम्पन्न साधारण सभामा सञ्चालक दिप्रश शाक्यले स्वागत मन्तब्य राखेका थिए । सभाले आर्थिक वर्ष...बाँकी