News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, विमा, समाचार

    सगरमाथा इन्स्योरेन्सको लाभांश घोषणा

    काठमाडौं । सगरमाथा इन्स्योरेन्सले लाभांश घोषणा प्रस्ताव गरेको छ । कम्पनीको हिजो बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता...बाँकी

    कामना सेवा विकास बैंकले संस्थापक शेयर विक्री गर्दै

    काठमाडौं । कामना सेवा विकास बैंकले १४ हजार १२ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले कम्पनीका संस्थापक शेयरधनी दिपकलाल बटाजुको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको हो । उक्त शेयरको प्रतिकित्ता...बाँकी

    प्रभु लाइफले बोलायो साधारण सभा,सञ्चालकको निर्वाचन सहित यस्ता छन् प्रस्ताव

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको साधारण सभा चैत्र ६ गते हुने भएको छ । उक्त सभा होटेल रेडीसन काठमाडौँमा गर्ने जनाएको छ । कम्पनीको फागुन ९ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय...बाँकी

    सानिमा बैंकले ल्यायो ई बैंकिङ्ग मार्फत भुक्तानी गर्दा क्यास ब्याकको अफर

    काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि नक्साल तरकारी बजारमा सजिलो ई बैंकिङ्ग मार्फत क्युआर कोडबाट भुक्तानी गर्दा क्यास ब्याकको अफर ल्याएको छ । यस योजना २०७८ फाल्गुनदेखि २०७९ बैशाख मसान्त सम्मका लागि लागू हुने...बाँकी

    गुडविल फाइनान्सको बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

    काठमाडौं । गुडविल फाइनान्सले शेयरधनीको हितग्राही खातामा बोनश शेयर जम्मा गरिदिएको छ । कम्पनीले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ९ दशलमव १ प्रतिशत बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको जनाएको छ...बाँकी

    एनसीसी बैंक र सोल्टी इन्टरप्राइजेज प्रालिबीच द्विपक्षीय सम्झौता

    काठमाडौं । नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्षदेखि सरल, सहज र भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक)ले ग्राहकहरु माझ विभिन्न प्रकारका...बाँकी

    आइएमई पे स्क्यान गरी किराना खरिद गर्दा दश प्रतिशत छुट

    काठमाडौं । आइएमई पेले आफ्नो प्रयोगकर्ताहरुको निम्ति विभिन्न डिपार्टमेन्टल स्टोरहरुमा किराना खरिद गर्दा १०% छुट पाउने अफर सार्वजनिक गरेको छ । आम उपभोक्ता डिजिटल पद्दतिमा अभ्यस्त बन्दै गरेको अवस्थामा नेपालमा समेत सबैजसो पसल अथवा व्यापारले...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकको ११० औं शाखा बर्दिबासकाे जयनगरमा

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले बर्दबासको जयनगर (मगरागढी)मा शाखा संचालनमा ल्याएको छ । बैंकले बिहीबार सो शाखा संचालनमा ल्याएको हो । योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ११० पुगेको छ । जयनगर (मगरागढी) शाखा...बाँकी

    नेष्डो समृद्ध लघुवित्तको आइपीओमा दोस्रो दिन २२ गुणा बढीको पर्यो आवेदन

    काठमाडौं । नेष्डो समृद्ध लघुवित्तले निष्काशन गरेको आइपीओमा आज दोस्रो दिनसम्ममा माग भन्दा २२ गुणा बढीको आवेदन परेको छ । बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीको आइपीओमा आज साँझ ६ बजेसम्ममा १४ लाख ७५...बाँकी

    जनरल इन्स्योरेन्सको सञ्चालकमा भोला नाथ ढुङ्गाना

    काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा संस्थापक शेयरधनी कुमारी बैंकले राम चन्द्र खनालको सट्टामा भोला नाथ ढुङ्गानालाई पठएको छ । बैंकले राम चन्द्र खनाललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिए पछि बैंकको कम्पनी सचिव...बाँकी