News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, मुख्य समाचार, राष्ट्रिय, समाचार

    नेपाल टेलिकमले सदर चिडियाखानाको एक बाघ र अन्य जनावर तथा पन्छीहरुको लागि एक वर्षसम्म आहाराको प्रायोजन गर्ने

    काठमाडौं । नेपाल टेलिकमले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोष, सदर चिडियाखाना जावलाखेलमा रहेका जनावर तथा पन्छीहरुको लागि १ वर्षसम्म आहाराको प्रायोजन गरेको छ । यससम्बन्धी सम्झौतापत्रमा आज (२०७९ बैशाख ११ गते) नेपाल...बाँकी

    नेपाली युवा उद्यमी मञ्चले आठौं महिला–युवा उद्यमी सम्मेलन–२०२२ आयोजना गर्ने

    काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एन.वाइ.इ.एफ.) उद्यमशीलताको प्रबद्र्धन गर्ने उद्देश्यले स्थापना भएको एक संस्था हो । यस संस्थाले सन् २०१३ देखि महिला–युवा उद्यमी सम्मेलन (वाइइएसडब्लु) आफ्नो एक गौरवशाली कार्यव्रmमको रुपमा आयोजना गर्दै आएको छ...बाँकी

    २७औं क्यान इन्फोटेकको मुख्य प्रायोजकमा आइएमई पे

    काठमाडौं । वैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको आइएमईपे क्यान इन्फोटेक २०२२ मेलाको मुख्य प्रायोजक आइएमई ग्रुपद्वारा सञ्चालित डिजिटल वालेट आइएमई रहेकोपे छ । हालै राजधानी काठमाडौंमा एक विशेष पत्रकार सम्मेलनको आयोजना...बाँकी

    अर्थमन्त्री जनार्दन शर्माद्वारा बजेटमा कृषि क्षेत्रका लागि अनुदान हटाउन सुझाव

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमा कृषि क्षेत्रका लागि अनुदान नराख्न सुझाव दिएका छन् । आगामी बजेटको नीति कार्यक्रम र बजेटका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग शुक्रबार भएको...बाँकी

    सन् नेपाल लाइफको सञ्चालकमा चार जना निर्वाचित

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालकमा चार जना निर्विरोध निर्वाचित भएका छन् । इन्स्योरेन्सको वार्षिक साधारणसभाले संस्थापक सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने अनुज क्याल, सशांक अग्रवाल, किरण केसी र नारायण रुगटालाई निर्विरोध निर्वाचित गरेको हो...बाँकी

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराले हप्ताको तीन दिन उडान भर्ने

    काठमाडौं । भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ गतेदेखि कुवेतको जजिरा एअरलाइन्सले हप्ताको तीन दिन उडान भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जजिरा एअरलाइन्सले सोमबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन...बाँकी

    निर्माण व्यवसायी महासंघले आइतबारदेखि सबै निर्माणको काम बन्द गर्ने

    काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आइतबार (वैशाख ११) देखि ‘कन्स्ट्रक्शन होलिडे’मा जाने बताएको छ । शुक्रवार महासंघ सचिवालय अनामनगरमा पत्रकार सम्मेलन गरी महासंघका अध्यक्ष रवि सिंहले अहिलेकै अवस्थामा निर्माण कार्य अघि बढाउन नसकिने भएकाले...बाँकी

    महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्जरमा जाने

    काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमा समितिमा आफ्नो क्यापिटल प्लान पेश गरेको छ । समितिमा पेश गरेको प्लानअनुसार महालक्ष्मीले मर्जरका लागि ३/४ वटा कम्पनीसँग कुरा चलाएको छ । नेपालमा बिमाको संख्या धेरै भएको विषयलाई बुझेर...बाँकी

    महालक्ष्मी विकास बैंकद्वारा रोड डिभाइडर वितरण

    काठमाडौं । महालक्ष्मी विकास बैंकले महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्जलाई रोड डिभाइडर हस्तान्तरण गरेको छ । बैंकको महाराजगंज शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत प्रहरीलाई रोड डिभाइडर हस्तान्तरण गरेको हो । बैंकले महानगरीय ट्राफिक प्रहरी...बाँकी

    एशियन लाईफको शाखा प्रबन्धक सम्मेलन सम्पन्न

    काठमाडौं  । एशियन लाईफ इन्स्योरेन्सको १८ औं शाखा प्रबन्धक सम्मेलन होटल क्राउन इम्पेरियलमा आयोजना भएको छ । सम्मेलनमा कम्पनीको प्रथम बीमाशुल्क, कुल बीमाशुल्क र व्यवसाय वृद्धि दरको आधारमा उत्कृष्ट शाखा, उपशाखा कार्यालयहरुलाई सम्मान गरिएको छ...बाँकी