News Portal

  • गृहपृष्ठ कर्पोरेट, बैंक, बैंक/वित्त, समाचार

    पूर्वगभर्नर तिलकबहादुर रावललाई सम्मान

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ६७औं वार्षिक उत्सवमा विभिन्न समयमा उत्कृष्ट कार्य गरेका कर्मचारीहरूलाई सम्मान गरेको छ । वार्षिकोत्सवको अवसरमा नेपालको अर्थतन्त्र विकासमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै पूर्वगभर्नर तिलकबहादुर रावललाई सम्मान गरेको छ । उनी...बाँकी

    ईक्रा नेपालद्वारा एनएमबी बैंकको रेटिङ स्तरन्नोति

    काठमाडौं । ईक्रा नेपाल लिमिटेडले एनएमबी बैंकको विगतको रेटिङलाई स्तरवृद्धि गरेको छ । ईक्रा नेपाल लिमिटेडले दिएको रेटिङ इक्राएनपी आईआर ए हो भने यो रेटिङ प्राप्त गर्ने संस्थाहरू वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा...बाँकी

    ग्लोबल आइएमई बैंकमा अनलाइन भिडियो कलमार्फत केवाइसी अपडेट सेवा सुरु

    काठमाडाैं । ग्लोबल आइएमई बैंकले भिडियो केवाइसी प्रणाली सुचारु गरेको छ । ग्लोबल आइएमई बैंक र डिजिटल नेटवर्क सोलुसन प्रालिबीच भिडियो केवाइसी प्रणाली विकास र कार्यान्वयनका लागि भएको सम्झौतासँगै बैंकले यो सेवा सुचारु गरेको हो...बाँकी

    आयातमा रोक राष्ट्र बैंकको सल्लाहमा नै भएको हो, कार्यान्वयन गरौं : गभर्नर अधिकारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको सल्लाहमा नै सरकारले विभिन्न वस्तुको आयातमा रोक लगाएको बताएका छन् । बुधबार नेपाल राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले आयातमा लगाएको रोक राष्ट्र बैंकको...बाँकी

    नेपाल राष्ट्र बैंकको ६७औं वार्षिकोत्सव सम्पन्न

    काठमाडौं । नेपाल राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न भएको छ । राष्ट्र बैंकले आफ्नो स्थापनाको ६६औं वर्ष सफलता पुर्वक पार गरी ६७ औं वर्षमा प्रवेश गरेका पूर्वसन्ध्यामा खेलकुद कार्यक्रमको आयोजना गरी रक्त्तदान...बाँकी

    बैंक अफ काठमाण्डूका संस्थापक दशरथलालले बेचे ३२ हजार कित्ता शेयर

    काठमाडौं । बैंक अफ काठमाण्डूका संस्थापक शेयरधनी दशरथलाल श्रेष्ठले आफ्नो नाममा रहेको ३२ हजार कित्ता संस्थापक शेयर बिक्री गरेका छन् । श्रेष्ठको नाममा रहेको उक्त शेयर मंगल कलश इन्भेष्टमेन्टले खरिद गरेको छ । श्रेष्ठले उक्त...बाँकी

    नेपाल टेलिकमले ई–सिम उपलब्ध गराउने

    काठमाडौं । नेपाल टेलिकमले निकट भविष्यमै ई–सिम (e-SIM : embedded SIM Card) उपलब्ध गराउने भएको छ । यससम्बन्धी सम्झौता पत्रमा गत आइतबार (२०७९ बैशाख ११ गते) नेपाल टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र मोन्टी...बाँकी

    सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय वाणिज्य बैंकबीच तलबी बचत खाता तथा कर्जा सुविधा प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न

    काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बीच सशस्त्र प्रहरी कर्मचारीहरुको हित तथा सुविधाका लागि तलबी बचत खाता सञ्चालन तथा कर्जा कारोबारलगायतका बैंकिङ्ग सुविधा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।...बाँकी

    एनएमबि बैंकले बैशाख २१ गतेदेखि पुनः उर्जा ऋणपत्र निष्काशन गर्दै

    काठमाडौं । एनएमबि बैंकले पुनः उर्जा ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले बैशाख २१ गतेदेखि १५ वर्षे अवधिको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गर्न लागेको हो। बैंकले यस अघि गत जेठमा...बाँकी

    किसान लघुवित्तको सञ्चालकमा राजेश भण्डारी नियुक्त

    काठमाडौ । किसान लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको सदस्यमा राजेश भण्डारी मनोनित भएका छन् । बैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई उक्त पदमा चयन गरेको हो । यसअघिका सञ्चालक मनोज न्यौपानेले सञ्चालक समिति...बाँकी