News Portal

  • कामना सेवाको मोबाइल एपमा अब ‘नेपाल पे क्युआर’ को सेवा

    आर्थीकसंसार संवाददाता१०, २०७९
    ५६८ पटक
    १०, २०७९

    काठमाडौं । कामना सेवा विकास बैंकले नेशनल पेमेन्ट स्विच अन्तर्गत ‘नेपाल पे क्युआर’लाई आफ्नो मोबाईल बैंकिङ्ग एपमा एकीकृत गरिएको छ ।
    बैंकले बिहीबारबाट नेपाल पे क्युआरका मर्चेन्टहरुलाई केएस आइमोबाइलको क्युआर स्क्यानरबाट सीधै रकम भुक्तानी गर्नु मिल्ने गरी आफ्नो मोबाइल बैंकिङ्ग एप अपडेट गरेको छ ।
    याे सेवाकाे सुरुवातसँगै कामना सेवा विकास बैंक, नेपाल पे क्युआर मोबाइल एपमा एकीकृत गर्ने पहिलो विकास बैंक बनेको छ ।

     

    प्रतिकृया दिनुहोस्