News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    आइतबारदेखि एकीकृत कारोबार गर्दै हिमालयन र एभरेष्ट इन्स्योरेन्स, अध्यक्ष सिलवालले उद्घाटन गर्ने

    काठमाडौं । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको आगामी साउन १ गतेदेखि एकीकृत कारोबार हुने भएको छ । मर्जरमा गएका दुई कम्पनीले ‘हिमालयन एभरेष्ट ईन्स्योरेन्स लिमिटेड’ को नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् । उक्त एकीकृत...बाँकी

    प्रभु-अजोड मर्जर : पुँजी २ अर्ब, नाम प्रभु नै, सीईओ बज्राचार्य र अध्यक्षमा श्रेष्ठ

    काठमाडौं । प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स पनि मर्जरमा जाने भएका छन् । एक आपसमा मर्जरमा जानको लागि दुई कम्पनीबीच असार ३२ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो । दुई इन्स्योरेन्सबीच १०० बराबर ७० को...बाँकी

    कामना सेवा विकास बैंकको डीसीईओमा विनय दाहाल

    काठमाडौं । कामना सेवा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा विनय दाहाल नियुक्त भएका छन् । आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई डीसीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त डीसीईओ दाहालसँग...बाँकी

    १० प्रतिशत व्याजमा घर कर्जा, साढे १० प्रतिशत व्याजमा अटो लोन

    काठमाडौं । व्याजदर वृद्धि गरेकोमा बैंकर्सहरु आलोचित छन् । बैंक तथा वित्तीय संस्थाले कर्जाको व्याज १५/१६ प्रतिशत पुर्याएकोमा ऋणिको आक्रोस छ । बचतकर्तालाई व्याज ११/१२ प्रतिशत व्याज दिएकोमा उद्योगी व्यवसायीहरुको आक्रोस छ । तर नागरिक...बाँकी

    एन आई सी एशिया बैंकको १० गुण मुद्दती योजना श्रावण मसान्तसम्म

    काठमाडौं । एन आई सी एशिया बैंकले ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुण मुद्दती योजना’ लाई निरन्तरता दिएको छ । बैंकले यही आषाढ १२ गतेदेखि आषाढ मसान्तसम्मको लागि निक्षेपको १० गुणासम्म प्राप्त हुने ‘एन...बाँकी

    कामना सेवाद्वारा हरिहर मन्दिरलाई कुर्ची हस्तान्तरण

    काठमाडौं । कामना सेवाविकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिकउत्तरदायित्व अन्तर्गत शाखा कार्यालय गोङ्गबुको तर्फबाट काठमाडौं जिल्ला टोखा न.पा. वडा नं. ०६ धापासीस्थित हरिहर मन्दिरलाई आषाढ ३० गते कुर्ची हस्तान्तरण गरेको छ । उक्त कुर्ची मन्दिर...बाँकी

    गुराँस लाइफले प्राण घातक रोग लागेका बीमितलाई दियो ३० लाखको दाबी भुक्तानी

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले प्राण घातक मुटु रोग लागेका बीमितलाई ३० लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमित मनप्रसाद थापामगरलाई उक्त रकम हस्तान्तरण गरेको हो । बीमित थापामगरले केहि वर्ष पहिले...बाँकी

    महालक्ष्मी लाइफ सँग मर्जरको संझौता गरे सँगै प्रभु लाइफको शेयर कारोबार रोक्का

    काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी सँग मर्जरको संझौता गरे सँगै प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का भएको छ । कम्पनीको असार २९ गते साँझ ५ बजे बजेको सञ्चालक समितिको बैठकले मर्जरमा जाने निर्णय...बाँकी

    समितिको मधेश प्रदेश कार्यालयमा जीवन बीमक सँग छलफल सम्पन्न

    काठमाडौं । बीमा समितिको मधेश प्रदेश कार्यालयमा जीवन बीमा कम्पनीका शाखा प्रमुखहरुसँग समसामयिक विषयमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रादेशिक कार्यालय वीरगञ्जमामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रादेशिक कार्यालय प्रमुख कुसुम शर्मा, सहायक...बाँकी

    असार मसान्तमा बीमा कम्पनीको कारोबारमा समितिले लाईभ मनिटरिङ गर्न नपाउने

    काठमाडौं । बीमा समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई कोर डाटाबेसमा सिधै पहुँच दिन जारी गरेको निर्देशन तोकिएको समयसीमाभित्र कार्यान्वयनमा नआउने भएको छ । बीमा समितिको सिस्टम सेक्युरिटी विश्वासिलो हुन नसकेको र अनधिकृत पहुँचका कारण...बाँकी