News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    स्वाभिमान लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

    काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले आफ्नो आठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। संस्थाको सञ्चालक समितिले वार्षिक साधारणसभा आउँदो वैशाख १९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको तिलोत्तमास्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११...बाँकी

    मेरो माइक्रोफाइनान्सको करिब १२ लाख संस्थापक शेयर सर्वसाधारणमा परिवर्तित

    काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको करिब १२ लाख कित्ता संस्थापक शेयर सर्वसाधारण समूहमा परिवर्तित गरिएको छ। संस्थाको संस्थापक समूहको ११ लाख ९१ हजार ९६० कित्ता शेयर सर्वसाधारणमा परिणत गरिएको हो। संस्थाको संस्थापक र...बाँकी

    इन्फिनिटी लघुवित्तले अब कर्जा लगायत अन्य भुक्तानी सिधै सदस्यको बैंक खातामा गर्ने

    काठमाडौं । इन्फिनिटी लघुवित्तले आफ्नो आन्तरिक प्रणालीमा एनसीएचएलको नेपाल पेमेन्ट इन्टरफेस जोडी डिजिटल कारोबार शुरु गरेको छ । यसैसँग इन्फिनिटी लघुवित्त एनपीआईमार्फत आफ्नो प्रणालीबाट कर्जाको भुक्तानी गर्ने पहिलो लघुवित्त बनेको छ । इन्फिनिटी लघुवित्तले अब...बाँकी

    समता घरेलु लघुवित्तको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ हजार ७९० कित्ता संस्थापक शेयर बिक्री गर्ने भउको छ । संस्थाका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि यस संस्थामा निवेदन पेश गरेअनुसार संस्थाले...बाँकी

    समता घरेलु लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा डा. घिमिरे पुनः नियुक्त

    काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा डा. मदर घिमिरे पुनः नियुक्त भएका छन् । संस्थाको चैत २२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले घिमिरेलाई २०८२ साल वैशाख १ गतेदेखि लागू हुनेगरी ...बाँकी

    आइपीयुको दिगो विकास स्थायी समितिमा सांसद डा. शाक्य निर्वाचित

    काठमाडौं । अन्तर–व्यवस्थापिका सङ्घ (आइपीयु)को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट राष्ट्रियसभा सदस्य डा अञ्जान शाक्य निर्वाचित भएकी छन् ।  उज्वेकिस्तानको राजधानी तास्केन्टमा भएको सम्मेलनका क्रममा उनी विजयी भएकी हुन् । सांसद डा शाक्यसँगै माल्दिभ्स...बाँकी

    सञ्चय र योगदानकर्ताको खातामा ईपीएफले जम्मा गर्‍यो साढे ५ अर्ब रुपैयाँ

    काठमाडौं । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८०/८१ मा आर्जन गरेको कुल मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई करिब ५ अर्ब ३४ करोड रुपैयाँ मुनाफा वितरण गरेको छ । जसअनुसार, कोषका सञ्चयकर्ताहरूको खातामा करिब ५ अर्ब...बाँकी

    छिमेक लघुवित्तको १ लाख बढी कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

    काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको १ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। संस्थाको संस्थापक समूहको १ लाख ९७ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई संस्थाका संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन...बाँकी

    सार्वजनिक प्रतिष्ठानमा भएको सरकारी लगानीप्रति सरकार सचेत छ : अर्थमन्त्री पौडेल

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक प्रतिष्ठानमा रहेको सरकारी लगानीको उचित व्यवस्थापन आवश्यक रहेको बताएका छन् । सोमबार राष्ट्रिय सभाको बैठकमा ‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१’ माथि दफावार छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको...बाँकी

    हवाई इन्धन र डिजेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूचि

    काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धन र डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । भारतबाट मूल्य घटेर आएसँगै निगमले मंगलबारदेखि लागू हुने गरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर...बाँकी