News Portal

  • सालोभाईको जन्मदिनमा दिदि भिनाजुले दिए बीमा पोलिसी उपहार

    आर्थीकसंसार संवाददाता२५ कार्तिक, २०७९
    २४५ पटक
    २५ कार्तिक, २०७९

    काठमाडौं । पछिल्लो समय नेपाली समाजमा पनि विभिन्न उत्सवहरुमा पैसा, गरगहना,सुन लगायतका जिन्सी सामानहरु दिने प्रचलन घट्दै बीमा पोलिसी दिने प्रचलन बढ्दै आएको छ । यससँगै आइएमई लाइफ बिराटचोक शाखाको एजेन्सि म्यानेजर संजिब भट्टराई र उनकी धर्मपत्नि टिकादेबि भट्टराईले आफ्नो सालोभाईको जन्मदिनमा बीमा पोलिसी उपहार दिएका छन् । उनीहरुले सालोलाई जन्मदिनमा १ लाख बराबरको (बीमा बचत) बीमा पोलिसी उपहार प्रदान गरेका हुन् ।
    उक्त उपाहार बीमा पोलेसि हस्तान्तरण गर्दै जन्मदिनको सुभकामना दिने क्रममा उनले सालो भाइलाई उपहार स्वरुप दिएको बीमा पोलिसिले भाईको दिगोबचतको बानि बिकास ,प्रणघातक रोघको सुरक्षण लाभ भईपरि आउने जोखिम बहन र भबिश्यको लागि पुजि निर्माण गर्ने सहज र सरल माध्यम आजको बचत रहेको बताएका छन् ।

    प्रतिकृया दिनुहोस्