News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    राष्ट्रिय बीमा संस्थानको अभिकर्ताको आधारभूत तालिम सम्पन्न

    काठमाढौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले सुनसरी जिल्लाको इटहरीमा तिन दिने आधारभूत तालिम सम्पन्न गरेको छ। इटहरीको माडेन होटलमा मिति कार्तिक २५ गते देखि कार्तिक २७ गते सम्म तालिम संचालन गरेको थियो। संस्थानका...बाँकी

    सूर्या लाइफले मार्यो नाफामा छलाङ

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ८२.५४ प्रतिशत बढेर २० करोड ७३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ३५ लाख ९५...बाँकी

    ज्योति र सूर्या लाइफको मर्जर प्रस्ताव पारित, स्वाप रेसियो १:०.८२

    काठमाडौं । ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्स मर्जरमा जाने प्रस्ताव पारित गरेको छ । सोमबार सम्पन्न ज्योति लाइफको पाँचौं वार्षिक साधारण सभाले सूर्या लाइफसँग मर्जरमा जाने प्रस्ताव पारित गरेको हो । सभाले मर्जरको लागि तय भएको सेयर स्वाप...बाँकी

    शिखर इन्स्योरेन्सले १८ औं बार्षिक उत्सवमा राष्ट्रव्यापी रक्तदान कार्यक्रम गर्ने

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो १८ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । कम्पनीले सातै प्रदेशको शाखा मार्फत उक्तदान कार्यक्रम आयोजना गर्ने भएको हो । कम्पनीका अनुसार मंसिर १ गते...बाँकी

    बीमा क्षेत्रकी पहिलो महिला सिइओ उपासनाको राजिनामा स्वीकृत

    काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलको राजिनामा स्वीकृत गरेको छ । कार्तिक २५ गते शुक्रवार साँझ ४ बजे बसेको संचालक समितिको ३७६ औ बैठकले उपासनाको राजिनामा स्वीकृत गरेको हो । पौडेलले...बाँकी

    नेपालगन्जमा एनओजी राइड सम्पन्न

    काठमाडौं । टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालगन्जमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । राइड शनिबार २६ गते नेपालगन्ज शोरुमबाट शुरु भएर मेरो प्लानेट अम्युजमेन्ट पार्कमा पुगेर...बाँकी

    नेपाल टेलिकमले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको अवसरमा ‘निर्वाचन अफर’ उपलब्ध गराउने

    काठमाडौं । आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सूचना आदान प्रदान गर्न र निर्वाचन परिणाम थप सहजाताकासाथ मोबाइलमै प्राप्त गर्नका लागि नेपाल टेलिकमले निर्वाचन अफर (Election Offer)  उपलब्ध...बाँकी

    मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था ११औं वर्षमा प्रवेश

    काठमाडौं । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड दशौं वर्षमा प्रवेश गरेको छ । स्थापनाको नवौं वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गरेको अवसरमा संस्थाले शनिवार एक अनौपचारीक कार्यक्रम गरी स्थापना दिवश मनाएको छ...बाँकी

    विद्यालय स्तरिय प्रथम अन्तर्राष्ट्रिय विज्ञान प्रर्दशनी भव्य रुपमा सम्पन्न

    काठमाडौं । नेशनल साइन्स फाउन्डेसन, भारत र डी.ए.भी सुशील केडिया विश्व भारती विद्यालय ललितपुर, नेपालको संयुक्त आयोजनामा विद्यालय स्तरिय प्रथम अन्तर्राष्ट्रिय विज्ञान प्रर्दशनी भव्य रुपमा सम्पन्न भएको छ । उक्त प्रर्दशनी डी.ए.भी. विद्यालय परिसरमा कार्तिक...बाँकी

    नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै

    काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । डिसेम्बरको अन्तिमसम्म भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको तयारी भइरहेको नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।...बाँकी