News Portal

  • पोखरामा गोर्खाज फाइनान्सको शाखा उद्घाटन

    आर्थीकसंसार संवाददाता२५ कार्तिक, २०७९
    २९२ पटक
    २५ कार्तिक, २०७९

    काठमाडौं । गोर्खाज फाइनान्सले आफ्नो पोखरा स्थानान्तरित शाखाको उद्घाटन गरेको छ । सञ्चालक समितिका अध्यक्ष डेकिन्द्र कुमार राई र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापतिले संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन् ।
    हालसम्म बैंकले आफ्नो देशभर रहेका २७ वटा शाखाहरुबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्