News Portal

  • गृहपृष्ठ कर्पोरेट, राजनीति, राष्ट्रिय, समाचार

    गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम शुक्रबार सार्वजनिक हुने

    काठमाडौं । सत्तारुढ गठबन्धनले सरकारको न्युनतम साझा कार्यक्रम शुक्रबार सार्वजनिक हुने भएको छ । न्युनतम साझा कार्यक्रम निर्माणको लागि बनाइएको कार्यदलले शुक्रवारसम्ममा सम्पूर्ण काम सक्ने जनाएको हो । बिहीवार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कार्यदल संयोजक विष्णु...बाँकी

    व्यवसायी मन्त्री छलफल : निर्माण क्षेत्रको समस्या समाधान गर्न पहल गर्ने श्रेष्ठको प्रतिवद्धता

    काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले उप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भेटी निर्माण उद्योगका समसामयीक समस्याहरूबारे जानकारी गराएको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा उपप्रधानमन्त्री श्रेष्ठले...बाँकी

    रिलायन्स लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले सेयरधनीलाई लाभांश नदिने घोषणा गरको छ । कम्पनीको पुस २० गते बसेको बैठकले सेयरधनीलाई लाभांश नदिने घोषणा गरको हो । कम्पनीले २०७७÷७८ को संचित नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय...बाँकी

    सिस्टममा समस्या आउँदा राहदानी वितरण बन्द

    काठमाडौं । ‘सिस्टम’मा समस्या आएको भन्दै राहदानी विभागले मङ्गलबारदेखि राहदानी वितरणको काम रोकेको छ । सेवाग्राहीले राहदानी लिन निकै ठूलो सास्ती खेप्नु परेको गुनासो बढिरहेका अवस्थामा विभागले राहदानी वितरण रोक्दा झनै आलोचना भएको छ ।...बाँकी

    नेपाल बीमा प्राधिकरणद्धारा कपिलवस्तु नगरपालिकामा बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सचेतना कार्यक्रम अन्तर्गत कपिलवस्तु जील्लाको कपिलवस्तु नगरपालिकामा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणका उप निर्देशक बिरोध भट्टको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कपिलवस्तु नगरपालिकाका...बाँकी

    चालु पूँजी कर्जा मार्गदर्शन संशोधन, यस्तो छ पुर्णपाठ

    काठमाडौं । नेपाल राष्ट्र बै‌कले गत कार्तिक १ गतेबाट लागू गरेको चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन गरेको छ । राष्ट्र बैंकले आज बुधबार पत्रकार सम्मेलन गरी चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन गरेको हो...बाँकी

    प्रधानमन्त्रीले निर्देशन दिएको ४ घण्टामै गभर्नर एक्सनमा, चालू पुँजी कर्जा मार्गदर्शन संशोधन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि गभर्नर महाप्रसाद अधिकारी चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गर्न तयार भएका छन् । प्रधानमन्त्री प्रचण्डले बुधबार बिहान अर्थमन्त्री विष्णु पौडेल र गभर्नर अधिकारीलाई बोलाएर छलफल गरेका थिए ।...बाँकी

    ‘बैंकको ब्याजदर घटाउनुस्, मौद्रिक नीतिमा गरिएका कडाइ सहज गर्नुस्’

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्याका विषयमा गर्भनर र अर्थमन्त्रीसँग छलफल गरेका छन् । प्रधानमन्त्री प्रचण्डले बुधबार बिहान उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र...बाँकी

    नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग नेपाल मर्चेण्ट बैंकर्स संघद्वारा भेटवार्ता तथा शुभकामना

    काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट मर्चेण्ट बैंकर, डिपोजिटरी, योजना व्यवस्थापक तथा विशिष्टिकृत लगानी व्यवस्थापन गर्न इजाजतपत्रप्राप्त संस्थाहरुको हक हित तथा नेपालको पूँजी बजारको बिकास र संवद्र्घनका लागी कटिबद्ध रही सकृय रुपमा कार्यरत नेपाल मर्चेण्ट बैंकर...बाँकी

    आइएमई इलेक्ट्रिकको नयाँ डिलर: कुलमानले गरे महाराजगञ्जमा गरिमा अटो कन्सर्नको उद्घाटन

    काठमाडौं । आइएमई इलेक्ट्रिक प्रालिले राफ्ट इलेक्ट्रिक स्कुटरको निरन्तर बढ्दो नेटवर्कमा महाराजगञ्जस्थित गरिमा अटो कन्सर्नको रूपमा नयाँ डिलर थपेको छ । उक्त डिलरको नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङका साथै आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल...बाँकी