News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, समाचार

    दोस्रो पटक बैंक तथा वित्तिय संस्था परिसंघको अध्यक्षमा पवन गोल्यान

    काठमाडौं । बैंक तथा वित्तिय संस्थाका साहुहरुको संगठन बैंक तथा वित्तिय संस्था परिसंघको अध्यक्षमा पवन गोल्यान निर्विरोध निर्वाचित भएका छन् । आइतबार सम्पन्न तेश्रो बार्षिक साधारण सभाले एनएमबि बैंकका अध्यक्ष रहेका गोल्यानलाई दोश्रो कार्यकाल पुनः...बाँकी

    घट्यो इन्धनको मूल्य, डिजेल, पेट्रोल र हवाई इन्धनमा कति कति ?

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि निगम सञ्चालक समितिले इन्धनको मूल्य घटाएको हो । निगमले डिजेल र पेट्रोलको मूल्य ३/३ रुपैयाँले घटाएको छ । अब...बाँकी

    नेपाल लाइफका अभिकर्तालाई अन्तराष्ट्रिय ख्याति प्राप्त प्रशिक्षकद्वारा प्रशिक्षण सम्पन्न

    काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज मिति २०७९ साल पौष २३ गते काठमाडौंको आर्मी अफिर्सर क्लबमा आयोजना गरेको एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ ।...बाँकी

    आइएमई पे र डेली ग्रोसरीबीच सम्झौता

    काठमाडौं । आइएमई पे र डेली ग्रोसरी सुपरमार्केटबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार ग्राहकहरूले हरेक दिन आइएमई पेको भिसा कार्ड प्रयोग गरी डेली ग्रोसेरीमा किराना सामानहरू खरिद गर्दा १०% छुट (एक पटकमा...बाँकी

    विविध कार्यक्रमको आयोजना गरी मनायो नेपाल फाइनान्सले ३०औं वार्षिकोत्सव

    काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले आफ्नो ३०औं बार्षिकउत्सव विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाएको छ । २०४९ साल पौष २२ गतेबाट कारोबार शुभारम्भ गरेको नेपाल फाइनान्सले ३० औं बार्षिक उत्सव मनाएको हो । संस्थाले ३० औं...बाँकी

    भुक्तानी सेवा प्रदायक कम्पनीमा वैदेशिक लगानी भित्र्याउने बाटाे खुल्ला, कसले ल्याउला विदेशी पैसा?

    काठमाण्डाै । नेपाल राष्ट्र बै‌ंकले विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनीमा वैदेशिक लगानी समेत भित्र्याउनका लागी स्वीकृति दिने भएकाे छ । स्वदेशी भुक्तानी सेवा प्रदायक संस्थाले विदेशी कम्पनीबाट चुक्ता पूँजीकाे १५ प्रतिशतमा नबढ्ने गरी विदेशी लगानी...बाँकी

    नेपाल इन्स्योरेन्सको लाभांश पारित, पूँजी बढाउन छिट्टै मर्जर गर्ने

    काठमाडौं । नेपाल इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको पुस २२ गते शुक्रबार बसेको ७४ औं वार्षिक साधारण सभाले लाभांश पारित गरेको हो । सभाले कम्पनीले आ.व.०७८/०७९ को नाफाबाट हाल कायम रहेको चुक्ता पूँजी...बाँकी

    सूर्यज्योति लाइफ बन्यो आईएसओ गुणस्तर चिन्ह प्राप्त जीवन बीमा कम्पनी

    काठमाडौं । सूर्यज्योति लाइफ कम्पनी आईएसओ गुणस्तर चिन्ह प्राप्त जीवन बीमा कम्पनी बनेको छ । यूनाइटेड रजिष्टार अफ सिस्टमले कम्पनीको व्यवस्थापन, कर्मचारी सुशासन र सेवाको गुणस्तरको आधारमा गरिएको निरीक्षणको आधारमा सो मान्यता प्रदान गरेको हो...बाँकी

    सिटिजन लाइफ इन्स्योरेन्सद्वारा म्याग्दी जिल्लामा बीमा सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले म्याग्दी जिल्लामा बीमा सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ ।कम्पनीले पुस २१ गते बेनीबजारस्थित जिल्ला समन्वय कार्यालयको सभा हलमा राष्ट्रिय व्यक्तित्व तथा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका ब्राण्ड एम्बेसेडर...बाँकी

    माया खोला हाईड्रोपावरको वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुको लागि शेयर बाँडफाँड

    काठमाडौं । प्रभु क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा श्री माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडको रु.१००/— अकिंंत दरको २,४०,००० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको लागि...बाँकी