काठमाडौं । एनआइसी एशियाले नबिल बैंकलाई सेयर मूल्यमा जितेकाे छ । नबिल बैंकलाई उछिन्दै एनआइसी सेयर बजारमा सबैभन्दा महँगो सेयर मूल्य हुने वाणिज्य बैंक बनेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नबिल बैंकको अन्तिम सेयर काराेबार मूल्य प्रतिकित्ता ७३९...बाँकी
चितवन । कालिका नगरपालिकाले नेपाल पत्रकार महासङ्घ चितवन शाखा सदस्यको १० लाख रुपैयाँको दुर्घटना बीमा गर्ने भएको छ । नगरपालिका र महासङ्घबीच दुर्घटना बिमासम्बन्धी आज सम्झौता गरिएको हो । नगरपालिकाले पत्रकार सामूहिक दुर्घटना बिमा कार्यविधि...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पालिकाहरुले बजेटको १० प्रतिशत रकम बीमाका लागि छुट्याउनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को कार्यसमितिका नवनिर्वाचित पदाधिकारीहरुको स्वागतमा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले सो...बाँकी
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले गएको हप्ता देशका विभिन्न ठाउँहरुमा “महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ” कार्यक्रम सम्पन्न गरेको छ । महिला समूदायलाई तालिम दिने, रोजगारीमा आवद्ध गर्ने र आय आर्जन गराउने उद्देश्यले यो कार्यक्रम संचालन गरेको...बाँकी
काठमाडौं । राष्ट्रिय सहकारी बैंकले नयाँ सञ्चालक समिति पाएको छ । बैंकले आगामी ४ वर्षका लागि नयाँ सञ्चालक समिति पाएको हो । बैंकको अध्यक्षमा पुनः केबी उप्रेति निर्विरोध निर्वाचित भएका छन् । बैंकको १९औं साधारणसभाले...बाँकी
काठमाडौं । सन नेपाल लाइफले विभिन्न जिल्लामा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले गत १३ गतेदेखि शनिबारसम्म बित्र्तामोड, इलाम, बिराटनगर, इटहरी र धरान शाखा कार्यालयहरुमा अभिकर्ता सम्मान तथा बिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको...बाँकी
काठमाडौं । यस वर्ष साविक जनरल इन्सोरेन्सले आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो । कम्पनीको पुस १४ गते बसेको संचालक समितिको बैठकले आर्थिक...बाँकी
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले “भविष्य निधी (सावधिक)” जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीका संचालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठ, संचालक समिति सदस्यहरु सुरेन्द्र गोयल, निष्ठा प्रधानाङ, सजल मास्के, अच्युतराज सापकोटा, प्रमुख...बाँकी
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ८८.४५१६८ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । पुस ८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको एक बराबर ०.८८ को अनुपातले हुन आउने सेयर...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर जस्मीन पुरी १७ वर्षको उमेरमा मिलियन डलर राउण्ड टेबल (एमडिआरटी) मा छनोट हुन सफल भएकी छिन् । कम्पनीको भैरहवा क्षेत्र अन्तर्गत परासी शाखाकी एजेन्सी म्यानेजर जस्मीन पुरी...बाँकी