आर्थीकसंसार संवाददाता२१ पुस, २०७९
२१ पुस, २०७९काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले सेयरधनीलाई लाभांश नदिने घोषणा गरको छ । कम्पनीको पुस २० गते बसेको बैठकले सेयरधनीलाई लाभांश नदिने घोषणा गरको हो ।
कम्पनीले २०७७÷७८ को संचित नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनीले २०७६÷७७ मा सेयरधनीलाई ५.२६३२ प्रतिशत लाभांश वितरण गरेको थियो ।