News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    गुडविल फाइनान्सको अध्यक्षमा मुनकर्मी चयन

    काठमाडौं । गुडविल फाइनान्सको अध्यक्षमा दिलीप कुमार मुनकर्मी चयन भएका छन्। कम्पनीको माघ १५ गते सम्पन्न साधारणसभा पश्चात नव नियुक्त संचालक सहित बसेको पहिलो संचालक समितिको बैठकले मुनकर्मीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । कम्पनीको...बाँकी

    रिलायन्स फाइनान्सका ग्राहकलाई लाईफकेयर डायग्नोस्टिक्स पोखरामा विशेष छुट

    काठमाडौं । रिलायन्स फाइनान्स र लाईफकेयर डाईग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर पोखराबिच स्वास्थ्य सेवा तथा वित्तीय सेवाका सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । । फाइनान्सले आफ्ना ग्राहकलाई अझ उत्कृष्ट सेवा प्रदान गर्ने गरी पोखरा स्थित लाई...बाँकी

    नेपाल बैंकर्स संघ र काठमाडौं विश्वविद्यालयबीच सम्झौता

    काठमाडौं । नेपाल बैंकर्स संघ तथा काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा संघका तर्फबाट अध्यक्ष सुनिल केसी र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका तर्फबाट स्कुलका डिन प्रा....बाँकी

    निक्षेप तथा कर्जा सुरक्षण कोष र श्रृजनशील लघुवित्तबीच सम्झौता

    काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र श्रृजनशील लघुवित्त वित्तीय संस्थाबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौतापत्रमा कोषको तर्फबाट जनकपुर शाखा कार्यालयको निमित्त प्रमुख कृष्ण बराल...बाँकी

    सानिमा रिलायन्स लाइफको सञ्चालकमा ६ जना निर्वाचित

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालकमा ६ जना निर्वाचित भएका छन् । माघ ११ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले संस्थापक सेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना गरी ६ जना...बाँकी

    एनआईबिएल स्टेबल फन्ड (बन्दमुखि योजना)को इकाई खरिदका लागि आवेदन दिन अब १ दिन मात्र बाँकी

    काठमाडौं । एनआइबिएल स्टेबल फन्ड (बन्दमुखि योजना)को इकाई खरिदका लागि आवेदन दिन मिति २०८०/१०/१६ गतेसम्म अर्थात अब १ दिन मात्र बाँकी रहेको छ । एनआइएमबि एस क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक...बाँकी

    सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा श्री रतन लाल केडिया नियुक्त

    काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि. को मिति २०८०।१०।११ मा सम्पन्न छैठौं वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित हुनु भएका सञ्चालकहरु श्री रतनलाल केडिया, श्री कुमार प्रसाद कोइराला, श्री भरत कुमार तोदी, डा. सुवर्ण दास...बाँकी

    आइएमई पे प्रतिष्ठित “एच आरएम नेपाल  कर्पोरेट एक्सिलेन्स अवार्ड” बाट सम्मानित

    काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट “आइएमई पे” प्रतिष्ठित “एच आरएम नेपाल  कर्पोरेट एक्सिलेन्स अवार्ड” बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले प्रदान गर्दै आएको अवार्ड अन्तर्गत फिनटेक समूह मध्येबाट ‘आइएमई पे‘ कर्पोरेट एक्सिलेन्स...बाँकी

    रिलायबल नेपाल लाइफद्वारा १४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सुर्खेत शाखाले १४ लाख रुपैयाँ बराबरको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले सल्यान जिल्ला कालिमाटी गाउँपालिका वड नंं ५ निवासी स्वर्गीय रामबहादुर घर्तीको परिवारलाई सो बराबरको दाबी रकम...बाँकी

    एनएलजी इन्स्योरेसद्धारा कृषि, पशुपंक्षी तथा जडिबुटी बीमा सम्बन्धी आधारभुत तालिम सम्पन्न

    काठमाडौं । एनएलजी इन्स्योरेस कम्पनीले कृषि, पशुपंक्षी तथा जडिबुटी बीमा सम्बन्धी आधारभुत तालिम सम्पन्न गरेको छ । कर्णाली प्रदेशको सल्यान जिल्लामा कृषि बीमालाई प्रोत्साहन गर्ने उद्देश्यले कम्पनीको सल्यान शाखाको आयोजना उक्त तालिम सम्पन्न भएको हो...बाँकी