News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    फरवार्ड माइक्रोफाइनान्सद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

    कमाठमाडौं । सामाजिक उत्तरदायित्व अन्तर्गत फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । फरवार्ड माइक्रोफाइनान्सले रौतहट जिल्लाको कटहरियामा आँखा, कान र दाँत सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा...बाँकी

    मञ्जुश्री फाइनान्सको नायब प्रमुख कार्यकारी अधिकृतमा ठकुल्ला नियुक्त

    काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा पदम ठकुल्ला नियुक्त भएको छन् । कम्पनीको फागुन ४ गते बसेको संचालक समितिको बैठकले ठकुल्लालाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई फागुन ६...बाँकी

    सपोर्ट लघुवित्तको स्वतन्त्र संचालकमा कर्ण नियुक्त

    काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालकमा गोविन्द लाल कर्ण नियुक्त भएका छन् । कम्पनीको फागुन ६ गते बसेको संचालक समितिको बैठकले सर्लाही, लालबन्दी नगरपालिका, वडा नम्बर ३ स्थायी घर भई हाल विराटनगर...बाँकी

    सेन्ट्रल फाइनान्सले यस वर्ष लाभांश नदिने

    काठमाडौं । सेन्ट्रल फाइनान्सले आर्थिक वर्ष २०७९/८० को नाफाबाट आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको फागुन ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय...बाँकी

    सिटिजन्स बैंकका ग्राहकलाई सिटिस्केप थकालीमा १० प्रतिशत छुट

    काठमाडौं । सिटिजन्स बैंकका ग्राहकलाई काठमाडौंको दरबारमार्गस्थित सिटिस्केप थकालीमा १० प्रतिशत छुट हुने भएको छ । सो सम्बन्धमा दुई संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग...बाँकी

    नबिल बैंकका ग्राहकले हेयर एण्ड शान्तिबाट सेवा लिँदा छुट पाउने

    काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले हेयर एण्ड शान्ति युनिसेक्स सलुनले दिने सेवा तथा सुविधा लिँदा छुट पाउने भएका छन् । यस्तो छुट उपलब्ध गराउने सवालमा बैंक र हेयर एण्ड शान्ति बिच समझदारी गरिएको हो...बाँकी

    जलविद्युत आयोजनाको बीमालाई ननट्यारिफमा लैजान बीमा प्राधिकरणलाई अर्थमन्त्रीको निर्देशन

    काठमाडौं । अर्थमन्त्री डा प्रकाश शरण महतले जलविद्युत आयोजनाको बीमा पोलीसीलाई नन ट्यारिफमा लैजान निर्देशन दिएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले एवन रियोन्स्योरेन्स ब्रोकर कम्पनीसँगको सहकार्यमा आयोजना गरेको ‘जलविद्युत बीमा नीति र दृष्टिकोण’...बाँकी

    हिमालयन लाइफले झापाबाट फुक्यो बीमा जागरण अभियानको बिगूल

    काठमाडौं । जीवन बीमा कम्पनी हिमालयन लाइफ इन्स्योरेन्सले झापाको बिर्तामोडबाट देशव्यापी बीमा जागरण अभियानको शुभारम्भ गरेको छ। बीमा नियामक नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेल, इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत मनोज लाल कर्ण र...बाँकी

    ४ दिनमै बन्द भयो नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्र

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैकको ऋणपत्र ४ दिनमै बिक्री बन्द भएको छ । फागुन १ गतेदेखि बिक्री खुला गरेको बैंकको ऋणपत्रमा आज फागुन ४ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकले १० वर्ष अवधि तथा...बाँकी

    जाल्पा सामुदायिक लघुवित्तको अध्यक्षमा अर्याल नियुक्त

    काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा मनिष अर्याल नियुक्त भएका छन् । अर्याललाई फागुन २ गते बसेको संस्थाको सञ्चालक समिति बैंठकले अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । लघुवित्तमा सर्वसाधारण शेयरधनी...बाँकी