News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    समृद्धि फाइनान्सको मधुवन शाखाले गर्यो बृक्षारोपण

    काठमाडौं । समृद्धि फाइनान्सको मधुवन शाखाले साउन ३० गते बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय बासिन्दाको सहभागिता रहेको उक्त कार्यक्रम प्रहरी चौकी मधुवन सुनसरी परिसरमा विभिन्न फलफुल र फुलका २६ वोटा बोट लगाई सम्पन्न...बाँकी

    उत्तरी गोरखाको विकट र दुर्गम स्थानहरूमा टेलिकमको फोरजी सेवा विस्तार

    काठमाडौं । नेपाल टेलिकमले गोरखा जिल्लाको भौगोलिक रूपमा अत्यन्त विकट उत्तरी भेगको तिब्बत नाकातर्फको मार्ग, मनास्लु हिमाल क्षेत्र, मनास्लु पदमार्ग तथा संरक्षण क्षेत्र, लार्केपास, मनाङ पदमार्ग तथा चुमनुब्री गाँउपालिका अन्तर्गतका विभिन्न स्थानहरूमा मोबाइल सेवा विस्तार...बाँकी

    सनराइज सेक्युरिटिज लिमिटेडबाट औपचारिक सेयर कारोबार सुरु

    काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको शतप्रतिशत स्वामित्वमा संस्थापित सनराइज सेक्युरिटिज लिमिटेड व्यावसायिक सञ्चालन सुरु गरेको छ। बुधबार एक समारोहका बीच लक्ष्मी सनराइज बैंक लिमिटेडका अध्यक्ष रमण नेपालले उक्त कम्पनीको कारोबार सञ्चालनको औपचारिक शुभारम्भ गरेका...बाँकी

    एनएमबि लघुवित्त घाटामा, वितरणयोग्य मुनाफा र ईपीएस पनि ऋणात्मक

    काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०।८१ को अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा वर्षमा संस्थाले ५ करोड ३३ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष पनि संस्थाले ४ करोड ६१...बाँकी

    समृद्धि फाइनान्सको बनेपा शाखाबाट बृक्षारोपण कार्यक्रम सम्पन्न

    काठमाडौं । समृद्धि फाइनान्सले साउन २८ गते सोमबार संस्थाको बनेपा शाखाबाट बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम इलाका प्रहरी कार्यालय बनेपा परिसरमा बिभिन्न फलफुल तथा फुलका बोट लगाई सम्पन्न गरिएको हो । साउन...बाँकी

    मातृभूमि लघुवित्तको शेयर कारोबार मंगलबारदेखि खुल्ने, कति पायो ओपनिङ रेन्ज ?

    काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार मंगलबार खुल्ने भएको छ। साबिक जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तको मर्जरपछि मातृभूमि लघुवित्त वित्तीय संस्थाको नाममा शेयर कारोबार खुल्ने भएको हो। साबिक जाल्पा सामुदायिक र किसान...बाँकी

    नेरुडे मिर्मिरे लघुवित्तले सच्चायो ईपीएस र पीई रेसियो विवरण

    काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सच्चाएको छ। संस्थाले आज एक सूचना जारी गर्दै वित्तीय विवरणमा उल्लेखित प्रतिशेयर आम्दानी (ईपीएस) र मूल्य आम्दानी अनुपात (पीई रेसियो)...बाँकी

    सिटिजन्स क्यापिटलको लाभांश घोषणा, बोलायो साधारणसभा

    काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले लाभांश घोषणा गरेको छ । क्यापिटलले आर्थिक वर्ष २०८०/८१ मा चुक्ता पुँजीको १५ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सो लाभांश पारिका लागि क्यापिटले १८ औं...बाँकी

    फर्स्ट माइक्रोफाइनान्सको सञ्चालकमा कार्की नियुक्त

    काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा चन्दन कार्की नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको साउन २६ गते बसेको सञ्चालक समितिको बैठकले कुमारी बैंकको तर्फबाट प्रतिनिधिन्व गर्दै आएका मुकुन्द सुवेदीको सट्टामा कार्कीलाई...बाँकी

    ग्लोबल आइएमई लघुवित्तको ४६.८०%ले बढ्यो नाफा, अन्य सूचक कस्ता ?

    काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०।८१ को अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा वर्षमा संस्थाले १४ करोड १६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष संस्थाले ९ करोड...बाँकी