News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    अब ब्याजदर घट्छ, अर्थतन्त्रमा सुधार हुँदैछ: गभर्नर महाप्रसाद अधिकारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री डा.प्रकाशशरण महत समक्ष अर्थतन्त्र सुधार हुँदै गएको बताएका छन् । मंगलबार अर्थमन्त्री र गभर्नरको भेटवार्तामा उनले महतलाई अर्थतन्त्रमा सुधार हुँदै गएको बताएका हुन् । ‘ब्याजदर घट्दो...बाँकी

    बिट्रिस इन्टरनेशनल र डोल्मा इम्प्याक्ट फण्डको सबैभन्दा ठूलो दुई अर्बको संयुुक्त लगानी वल्र्डलिंकमा

    काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वल्र्ड लिंकले बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआईआई), बेलायत सरकारको विकास वित्त संस्था र प्रभावकारी लगानीकर्ता तथा डोल्मा इम्प्याक्ट फण्ड (डीआईएफ आईआई) को १ अर्ब ९८ करोड संयुक्त लगानी...बाँकी

    ‘राजस्व अनुसन्धान विभागले गरि खान नदिएको व्यवसायीको आरोप’

    काठमाडौं । राजश्व अनुसन्धान विभागले व्यवसाय गरि खान नदिएको व्यवसायीहरुले गुनासो गरेका छन् । पछिल्ला महिना आफुहरुले सरकारी दररेटअनुसारको राजस्व विरगञ्ज भन्सारमा तिरेर ल्याएको सामानहरु विभागले विभिन्न आशंका र वहानामा नियन्त्रणमा लिएर दुख दिएको बताएका...बाँकी

    ग्लोबल हाईड्रोपावर एसोशिएट्स, मेगा क्यापिटल मार्केट्स लिमिटेड र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडबीच सम्झौता

    काठमाडौं । ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडले निष्काशन गर्न लागेको रु.५८,६०,००,०००/– शेयर पूँजी बराबरको रु.१००/– दरको ५८,६०,००० कित्ता साधारण शेयरको प्रत्याभूति सेवा उपलब्ध गर्नको लागि ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेड र मेगा क्यापिटल मार्केट्स लिमिटेड तथा नेपाल...बाँकी

    नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय वीरगञ्जस्थित मधेश प्रदेशको कार्यालयमा घटेको घटनाको ध्यानाकर्षण

    काठमाडौं । नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय वीरगञ्जस्थित मधेश प्रदेशको कार्यालयमा घटेको घटनाको खेद प्रकट गरिएको छ । नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय वीरगञ्ज, मधेश प्रदेशको कार्यालय परिसरभित्र आज (२०७९ चैत २१ गते) बिहान करिब ९.१५ बजे...बाँकी

    वार्षिकोत्सवको अवसरमा धरानका मेयर साम्पाङ्कको खानेपानी अभियानमा एशियन लाइफले गर्यो सहयोग

    काठमाडौं । एशियन लाइफ इन्स्योररेन्स कम्पनीको धरान शाखाले १५ औ वार्षिकोत्सवको अवसरमा धरानका मेयर हर्क साम्पाङ्को खानेपानी अभियानमा सहयोग गरेको छ । कम्पनीले सप्ताहव्यापी रुपमा वार्षिकोत्सव मनाइरहेको छ । यहि अवसरमा कम्पनीले गर्नुपर्ने पर्ने सामाजिक...बाँकी

    नेपाल बैंकर्स संघका पदाधिकारी र नव नियूक्त अर्थमन्त्री डा. महतबीच भेटघाट

    काठमाडौं । नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरुले आज नव नियूक्त अर्थमन्त्री डा. प्रकाशशरण महतसंग भेटघाट गरी बधाई तथा शुभकामना प्रदान गरेका छन् । सो अवसरमा संघका अध्यक्ष सुनिल के.सीले बैंकिङ्ग क्षेत्रले मुलुकको आर्थिक बृद्धिमा...बाँकी

    एनएलजी इन्स्योरेन्सको लाभांश पारित, स्वतन्त्र संचालकमा अधिकारी सर्वसम्मत

    काठमाडाैं । एनएलजी इन्स्योरेन्सकाे लाभांश पारित भएकाे छ । कम्पनीकाे साेमबार बसेकाे १७ औं वार्षिक साधारण सभाले प्रस्तावित १०.५२ प्रतिशत लाभांश पारित भएकाे हाे । कम्पनीकाे संचालक समितिले गत वर्षकाे नाफाबाट सेयरधनीलाई १० प्रतिशत बाेनस...बाँकी

    मर्जरलाई अन्तिम रुप दिन यूनियन लाइफले बोलायो विशेष साधारणसभा

    काठमाडौं । मर्जर प्रस्ताव पारित गर्न यूनियन लाइफ इन्स्यारेन्स कम्पनीले विशेष साधारण सभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीको चैत १९ गते बसेको सञ्चालक समितिको बैठकले बैशाख ६ गते चैरहवा रुपन्देहीमा बिहान साढे १० बजे साधारण...बाँकी

    सूर्यज्योति लाइफको एमडीआरटी सीओटी शाही र टीओटी घिमिरे सम्मानित, घिमिरेले पाए रोयल इन्फिल्ड

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले एमडीआरटी २०२३ का लागि मनोनित सबै एमडीआरटीहरुलाई सम्मान गरेको छ । इन्स्योरेन्सले धुलिखेलमा आयोजना गरेको एमडीआरटी मीट २०२३ मा सबै एमडीआरटीहरुलाई सम्मान गरेको हो । कम्पनीले एमडीआरटीमध्ये सीओटी हुन सफल...बाँकी