काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स मर्ज भई सबैभन्दा ठूलो निर्जीवन बीमा कम्पनी बनेका छन् । दुई कम्पनी एक आपसमा मर्ज भई भनेको आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स चुक्ता पुँजीको आधारमा सबैभन्दा ठूलो भएको हो ।...बाँकी
काठमाडौं । प्रभु क्यापिटल लिमिटेड र सेन्ट जेभियर्स कलेज बीच आज मिति २०७९ चैत्र २२ गते सेन्ट जेभियर्स कलेजमा एक कार्यक्रम बिच सेन्ट जेभियर्स कलेजका व्यवस्थापन विभागको स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई लगानी, वित्तीय योजना र...बाँकी
काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको विशेष साधारण सभा आज मिति २०७९ साल चैत्र २२ गते बुधबार लैनचौर बैङक्वेट्स, लैनचौर, काठमाण्डौँमा सम्पन्न भयो । विशेष साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरुलाई र्हािर्दक स्वागत गर्दै अध्यक्ष श्री...बाँकी
काठमाडौं । मनकामना केबुलकारले एक दिनको लागि केवुलकार सेवा बन्द गर्ने भएको छ । कम्पनीले टावर मर्मत सम्भार कार्यको लागि आज चैत २२ गते एक दिनको लागि केवुलकार सेवा बन्द गर्न लागेको हो । केवुलकार...बाँकी
काठमाडौं । पछिल्लो समय मुलुकको अर्थतन्त्र निरन्तर खस्कँदो अवस्थामा रहे पनि यसबारे राजनीतिक नेतृत्व गम्भीर हुन नसकेको धारणा सरोकारवालाले राखेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)नेपालले काठमाडौँमा आयोजना गरेको ‘नेपालको वर्तमान आर्थिक अवस्थाः सङ्कट, चुनौती...बाँकी
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज चैत २२ गते अन्तिम दिन रहेको छ । इन्स्योरेन्स कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ...बाँकी
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयर सूचिकृत भएको छ । साविकको प्रिमियर इन्स्योरेन्स कम्पनी र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडबीच मर्जर पश्चात कायम हुन आएको शेयर सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाममा नेप्सेमा शेयर सूचिकृत भएको...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी.लिमिटेड दमक शाखाले झापाको कमल गाउँपालिका–५ नमुना चौकमा अवस्थित श्री पहिलो पाउ पाथिभरा माता धाममा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न जिन्सी सामग्री सहयोग स्वरुप हस्तान्तरण गरी १५ आंै वार्षिकोत्सव मनाएको...बाँकी
काठमाडौं । युनियन लाइफ र गुराँस लाइफसँगको मर्जर प्रस्ताव पारित गर्न प्राइम लाइफ इन्स्यारेन्सले विशेष साधारण सभा बोलाएको छ । कम्पनीले बैशाख ७ गतेको लागि विशेष साधारण सभा बोलाएको हो । सभाले मर्जर गरेपछि जिवन व्यवसाय गर्ने...बाँकी
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले स्थापनाको पन्ध्रौं वर्ष पुरा गरी सोह्रौं वर्षमा प्रवेश गरेको छ । २०६४ चैत २१ गतेबाट कारोबार शुरु गरेको कम्पनी आजबाट सोह्रौं वर्षमा प्रवेश टेकेको हो । यो अवसरमा कम्पनीले...बाँकी