News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, ऊर्जा, कर्पोरेट, समाचार

    रसुवागढी नाका आजदेखि खुल्याे

    रसुवा । कोभिड–१९ सङ्क्रमणसँगै बन्द भएको रसुवागढी नाका आजदेखि पुनः सञ्चालनमा आएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनस्थित तिब्बत क्षेत्रका उपाध्यक्ष सिलाङ निमाको उपस्थितिमा रसुवागढीको मितेरीपुलबाट नेपालमा निर्मित सामग्री...बाँकी

    वित्तीय साक्षरताकाे अर्थ सेवाकाे विज्ञापन हाेइन भन्दै राष्ट्र बैंकले जारी गर्‍याे मार्गदर्शन

    काठमाण्डाै‌ । बै‌ंक तथा वित्तीय संस्थाले संचालन गरेकाे वित्तीय साक्षरता सम्बन्धी अभियान प्रभावकारी नभएकाे गुनासाे आएपछि नेपाल राष्ट्र बै‌ंकले मार्गदर्शन नै जारी गर्नुपरेकाे छ। केन्द्रीय बैंकले वित्तीय साक्षरता मार्गदर्शन २०७९ जारी गरेकाे हाे । राष्ट्र...बाँकी

    युनाइटेड र अजोड विच मर्जरको अन्तिम सहमतिपत्रमा हस्ताक्षर, स्वाप रेसियो कति ?

    काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनी विच मर्जरको अन्तिम सहमतिपत्रमा हस्ताक्षर भएको छ । दुई कम्पनीले गएको पुस २६ गते मर्जरको प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । मर्जरको प्रारम्भिक सहमति पछि गरिएको...बाँकी

    नेपाल राष्ट्र बैंकका गभर्नर र सिबिफिनवीच छलफल

    काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का पदाधिकारी तथा सदस्यहरु सम्मिलित प्रतिनिधि मण्डलले आज चैत्र १७ गते नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई उनकै कार्यकक्षमा भेटघाट गरी बैंकिङ क्षेत्रमा विकसित घटनाक्रम,...बाँकी

    स्वावलम्वन लघुवित्तले गर्यो ६१ जिल्लामा ६८ वटा वित्तीय साक्षरता कार्यक्रम

    काठमाडौं । स्वावलम्वन लघुवित्त वित्तीय संस्थाले ६१ जिल्लामा ६८ वटा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले ग्लोबल मनि विकको अवसरमा चैत्र ६ गते देखि चैत्र १२ गतेसम्म विभिन्न जिल्लामा अवस्थित शाखा÷उपशाखा कार्यालयहरुमा ६८...बाँकी

    नेको इन्स्योरेन्सको बोनश शेयरधनीको हितग्राही खातामा जम्मा

    काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले यस वर्ष प्रस्ताव गरेको १५ प्रतिशत बोनश शेयर वितरण गरेको छ । कम्पनीले गत माघ १५ गते २७औं वार्षिक साधारण सभामार्फत उक्त बोनश शेयर वितरणको प्रस्ताव पारित गरेको थियो ।...बाँकी

    बन्दीपुर केवलकारले आइपीओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग

    काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आइपीओ निष्काशन गर्नका लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई विक्री प्रबन्धकमा नियुक्त गरेको छ । केवलकारले प्रति शेयर अंकित मूल्य एक सय रुपैयाका दरले पच्चीस लाख ८० हजार कित्ता...बाँकी

    बिपिडब्लु लघुवित्तको शेयर रजिष्टारमा मेगा क्यापिटल नियुक्त

    काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेको शेयर रजिष्टारमा मेगा क्यापिटल नियुक्त भएको छ । शेयर रजिष्टार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि बिपिडब्लु लघुवित्त वित्तीय संस्था र मेगा क्यापिटल मार्केट्स बीच आज सम्झौता भएको छ...बाँकी

    प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश पारित

    काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको एक्काईसौं वार्षिक साधारणसभाले प्रस्तावित ३.३२५ प्रतिशत बोनस सेयर र ०.१७ प्रतिशत नगद लाभांश पारित गरेको हो । साविक १ अर्ब १८ करोड ६१ लाख ४४ हजार ८...बाँकी

    एनआईसी एशिया बैंकले चलायो आफ्नै पेमेन्ट स्वीच, डिजिटल फस्ट बैंक बन्ने रणनीति

    काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नै पेमेन्ट स्वीच सञ्चालनमा ल्याएको छ । इलेक्ट्रोनिक फण्ड ट्रान्सफर पेमेन्ट स्वीचको लागि बैकले आवश्यक पूर्वाधार निर्माण गरी नयाँ सेवा शुरु गरेको बैंकले जनाएको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने...बाँकी