News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    अब ग्राहकले पेवालेटबाट रकम लोड र ट्रान्फर गर्न सक्ने

    काठमाडौं । आइएमई पे र एम बैंकबीच सम्झौता भएकाे छ । सहकारी संस्थालाई अत्याधुनिक डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले आइएमई पे र एम बैंकबीच सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा आईएमई पेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन...बाँकी

    नेपाल टेलिकमल एसईई परीक्षामा सामेल भएका विद्यार्थीहरुका लागि निःशुल्क सिमसहित एसईई २०७९ अफर उपलब्ध गराइने

    काठमाडौं । नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई २०७९ अफर उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका विद्यार्थीहरुलाई निःशुल्क सिम उपलब्ध गराउने छ र त्यसमा बोनस अन रिचार्ज (Bonus On Recharge...बाँकी

    “आइएमई पेबाट श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, बुद्ध एयरलाइन्स, र यती एयरलाइन्सको रिफन्डेबल टिकट काट्न मिल्ने”

    काठमाडौं । आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” ले ल्याएको रिफन्डेबल एयरलाइन्स टिकट फिचर अन्तर्गत अब ग्राहकहरुले विभिन्न राष्ट्रिय उडानको टिकटलाई  रिफन्डेबल टिकटमा परिवर्तन गर्न सक्नुहुनेछ । पछिल्लो समयमा आइएमई पेले ल्याएको...बाँकी

    गुराँस लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा गुराँस लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले इन्स्योरेन्सको १३.२७ प्रतिशत बोनश...बाँकी

    सरकारी कार्यालयलाई स्वदेशी काठ प्रयोग गर्न निर्देशन

    काठमाडौं । राष्ट्रिय सरोकार तथा समन्वय समितिले सरकारलाई स्वदेशी काठ र काठजन्य सामग्री प्रयोग गर्न निर्देशन दिएको छ । ‘नेपालका काष्ठजन्य वन पैदावारको उच्चतम उपयोग, उत्पादन तथा आपूर्ति र विदेशबाट आयातको विस्थापन’ विषयक बैठकमा समिति...बाँकी

    राष्ट्रिय बीमा कम्पनीको संचालकमा बराल नियुक्त

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संचालकमा विश्वराज बराल नियुक्त भएका छन् । नेपाल बैंक लिमिटेडको पत्रानुसार बराल कम्पनीको संचालकमा नियुक्त भएका हुन् । अर्को व्यवस्था नभएसम्मका लागि समितिको संचालक सदस्य रहने गरी चैत ६...बाँकी

    नेपाल स्टक एक्सचेञ्जमा एभरेष्ट बैंकको उर्जा ऋणपत्र सूचिकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा एभरेष्ट बैंकको उर्जा ऋणपत्र सूचिकृत भएको छ । बैंकको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ नामक ऋणपत्र ‘इबीएलइबी८९’ सिम्बोलबाट सूचिकृत भएको हो । बैंकको अंकित मूल्य १ हजार रुपैयाँ दरको...बाँकी

    ग्लोबल आइएमईका ग्राहकले दराजबाट सामान किन्दा ५५ इन्चको टिभी जित्ने मौका

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि दराजबाट सामान किन्दा ५५ इन्च वेस्तेल लिड स्मार्ट टिभी जित्न सक्ने योजना सार्वजनिक गरेको छ । यस योजनामा सहभागी हुन बैंकका ग्राहकहरुले भिजा डेबिट/क्रेडिट कार्ड प्रयोग...बाँकी

    विशेष साधारण सभाबाट पारित भयो आइएमई जनरल र प्रुडेन्सियलको मर्जर प्रस्ताव

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स बीचको मर्जर आज विशेष साधारण सभाबाट पारित भएको छ । बुधबार दुवै कम्पनीको विशेष साधारण सभाबाट मर्जर सम्बन्धी प्रस्ताव पारित भएको हो । मर्जपश्चात आईजीआई प्रुडेन्सियलको चुक्ता पुँजी...बाँकी

    राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा विश्वराज बराल नियुक्त

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा विश्वराज बराल नियुक्त भएका छन् । उनी नेपाल बैंकको तर्फबाट प्रतिनिधिको रुपमा कम्पनीको सञ्चालकमा नियुक्त भएका हुन् । नेपाल बैंकको चैत २ गतेको पत्रानुसार बराल अर्को व्यवस्था नभएसम्म कम्पनीको...बाँकी