News Portal

  • हिमालयन एभरेष्ट इन्स्योरेन्सको स्वतन्त्र संचालकमा पन्त नियुक्त

    आर्थीकसंसार संवाददाता१० बैशाख, २०८०
    २५० पटक
    १० बैशाख, २०८०

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र संचालकमा बिजय कुमार पन्त नियुक्त भएका छन् । कम्पनीको बैशाख ६ गते बसेको संचालक समितिको बैठकले स्वतन्त्र विज्ञ संचालक पदमा बुढानिलकण्ठ नगरपालिका वडा नं. ९, सुकेधारा काठमाडौं बस्ने पन्तलाई नियुक्त गरेको कम्पनीले जनाएको छ । उनलाई कम्पनीले ४ वर्षको लागि नियुक्त गरेको हो ।

    प्रतिकृया दिनुहोस्