News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    लगानी फिर्ताका लागि सार्थक पहल गर्न कर्मचारी सञ्चय कोषलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलको निर्देशन

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानी फिर्ताका लागि सार्थक पहल गर्न कर्मचारी सञ्चय कोषलाई निर्देशन दिएका छन् । कोषको ६३औं वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले लगानी गरेर चित्त बुझाउने मात्रै नभई...बाँकी

    पोखरामा भिजन सेक्युरिटिजको लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

    काठमाडौं । भिजन सेक्युरिटिज् प्रा.लि. (स्टक ब्रोकर नं. ३४) को आयोजनामा भदौ २९ गते शनिवार क्लासीक चुलो, ट्रेडमल पोखरामा, लगानीर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रमको आयोजना गरिएको...बाँकी

    बर्जर पेन्ट्सले ल्यायो ‘बर्जर नगद उत्सव’, एक लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्न सकिने

    काठमाडौं । बर्जर पेन्ट्स नेपालले मिस नेपाल वर्ल्ड २०२४ आश्मा केसीका साथ चाडपर्व उत्सव अभियान ‘बर्जर नगद उत्सव’को घोषणा गरेको छ । बर्जर पेन्ट्सको ४० लिटर खरिद गरी ग्राहकले यस योजनामा सहभागी भई १ लाख...बाँकी

    सेन्ट्रल फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ पुनः नियुक्त

    काठमाडौं । सेन्ट्रल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रजोज मान श्रेष्ठ पुनः नियुक्त भएका छन् । कम्पनीको गत भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले उनलााई सीईओ पदमा असोज ३ गतेदेखि लागू हुने गरि...बाँकी

    समृद्धि फाइनान्सका ग्राहकले बजाजको दुई पाङ्ग्रे सवारी किन्दा आकर्षक छुट पाउने

    काठमाडौं । समृद्धि फाइनान्सले बिब्रदर्स अटो प्रालिसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ। उक्त समझदारीपत्रअनुसार कम्पनीका खातावालाहरूले समृद्धि मोबाइल बैंकिङ वा डेबिट कार्ड मार्फत भुक्तानी गरी बजाज कम्पनीको दुई पाङ्ग्रे सवारी साधनहरू किन्दा अफर मूल्यमा १२ हजार...बाँकी

    लगानी बोर्डको सीईओमा ज्ञवाली, यस्ता छन् मन्त्रिपरिषदका १७ निर्णय

    काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा...बाँकी

    जनतालाई सेवा दिँदा बर्दी र पद नहेर्ने, चाडपर्वमा यात्रुहरूलाई घरसम्मै पुर्‍याउने

    काठमाडौं । नेपाल सरकारका सचिव एकनारायण अर्यालले जनतालाई सेवा दिने कुरामा बर्दी र पद नहेरी काम गर्न निर्देशन दिएका छन् । चाडपर्व नजिकिएसँगै बजारमा हुने कालोबजारी रोक्नका लागि सबै सम्बन्धित निकायका जिम्मेवार व्यक्तिहरूले बर्दी र...बाँकी

    टीभीएसले सार्वजनिक गर्‍याे तीन नयाँ भेरिएन्ट

    काठमाडौं । टीभीएस मोटर कम्पनीले नेपालमा आफ्नो २०२४ टीभीएस रेडर (एफआइ), टिभिएस एनटर्क डिस्क फ्युल इन्जेक्सन भेरिएन्ट र टिभिएस रेडिअन (एफआइ) सार्वजनिक गरेको छ । बिहीबार आयोजित एक विशेष कार्यक्रममा टीभीएसले आफ्ना नयाँ भेरिएन्ट सार्वजनिक...बाँकी

    पन्च इभीको रिजनल लन्च पूर्वबाट सुरु

    काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टाटा पन्च इभीको रिजनल लन्च पूर्वबाट सुरु गरेकाे छ । झापाको बिर्तामोडस्थित अलास्का अटोमोबाइल र मोरङको विराटनगरस्थित गोयल अटोमा टाटा लन्च गरिएको हाे ।...बाँकी

    मनकामना केबुलकार अब डिजिटल डी–कनेक्ट प्रणालीमा

    काठमाडौं । देशकै पहिलो यात्रुबाहक केबुलकार सेवा अत्याधुनिक डिजिटल डी–कनेक्ट प्रविधिमा स्तरोन्नति भएको छ । मनकामना दर्शन प्रालिले चितवनको चेरेसदेखि गोरखाको सुप्रशिद्ध तीर्थस्थल मनकामना माईको मन्दिरसम्म सञ्चालन गरिरहेको मनकामना केबुलकारको दुई महिना लगाएर स्तरोन्नति गरेको...बाँकी