News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    बेष्ट फाइनान्सको सञ्चालकमा डा. गौतम नियुक्त

    काठमाडौं । बेष्ट फाइनान्सको सञ्चालकमा डा. रामजी गौतम नियुक्त भएका छन् । कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको संस्थापक शेयरधनी समूह तर्फको रिक्त सञ्चालक पदमा गौतमलाई नियुक्र गर्ने निर्णय गरेको हो...बाँकी

    सरकारले नागरिकमैत्री सेवा प्रवाह दिन्छ : ऊर्जामन्त्री खड्का

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नागरिकमैत्री सेवा प्रवाह वर्तमान सरकारको पहिलो प्रथमिकतामा रहेको बताएका छन् । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ ले बुधबार धरानमा आयोजना गरेको ‘भेटघाट तथा अन्तक्र्रिया’ कार्यक्रममा उनले...बाँकी

    भन्साररहित सुविधाको निरन्तरताका लागि सरकार र निजी क्षेत्रले संयुक्त रूपमा काम गर्नुपर्छ: ढकाल

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अमेरिकामा निर्यात बढाउन भन्साररहित सुविधाको निरन्तरता हुनुपर्ने बताएका छन् । महासंघ, तयारी पोशाक संघ, नेपाल अमेरिका चेम्बर अफ कमर्श, युएसएड र निर्यात महासंघले संयुक्त रूपमा आयोजना...बाँकी

    गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष घिमिरेले दिए राजीनामा

    काठमाडौं । गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार घिमिरे कम्पनीबाट बाहिरिएका छन् । उनले दिएको राजीनामा कम्पनीको सञ्चालक समितिले स्वीकृत गरेको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भाद्र २२ गतेदेखि लागू हुनेगरी उनको...बाँकी

    एफएनसीसीआई र सिमिटको सहकार्यमा राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्र र सिमिटको संयुक्त आयोजनामा काठमाडौंमा नेपालमा लघु, साना तथा मझौला कृषि उद्यमहरुको स्थिति, अवसर र चुनौती विषयक राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना गरेको छ । प्रमुख अतिथि...बाँकी

    कर राजस्व-जिडिपीमा २.४ प्रतिशत वृद्धि गर्ने, जारी गर्याे आन्तरिक राजस्व परिचालन रणनीति

    काठमाडौं । सरकारले आन्तरिक राजस्व परिचालन रणनीति, २०८१ जारी गरेको छ । आर्थिक वर्ष २०८१/८२ देखि आर्थिक वर्ष २०८५/८६ सम्मका लागि मध्यमकालीन राजस्व परिचालन रणनीति जारी भएको हो । राजस्व परिचालन रणनीति मुलुकको कर प्रणाली...बाँकी

    स्पष्ट नीति नहुँदा यातायातमा अस्वस्थ प्रतिस्पर्धा बढ्यो: यातायात व्यवसायी सिटौला

    काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सरकारले यातायातसम्बन्धि प्रष्ट नीती नल्याउँदा यातायात क्षेत्र समस्याग्रस्त अवस्थामा रहेको बताएका छन् । बुधबार पोखरामा पोखरा यातायात प्रालिको छैटौं वार्षिक साधारणसभामा उपाध्यक्ष सिटौलाले सरकारले...बाँकी

    ग्रील अध्यक्ष महर्जन नेपाल इको प्यानलमा

    भक्तपुर । ग्रील तथा स्टिल तथा व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष ठूलोबाबु महर्जन सोमबार नेपाल इको प्यानल सल्लाघारी भक्तपुर पुगेका छन् । भक्तपुरको सल्लाघारीस्थित नेपाल इको प्यानलको कर्पाेरेट कार्यालयमा पुगेर उनले अवलोकन अवलोकन भ्रमण गरेका हुन्...बाँकी

    सिजी मोटर्स ’हिरो’ले ल्यायो एक्कासि मालामाल दसैँ तिहार अफर

    काठमाडौँ । सिजी मोटर्स प्रालिले हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर खरिदमा दसैँ तिहार अफर ल्याएको छ । कम्पनीले हिरो ब्रान्डका मोटरसाइकल तथा स्कुटर किन्दा एक्कासि मालामाल अफर सार्वजनिक गरेको छ । हिरोले आफ्ना जुनसुकै मोडलको...बाँकी

    सञ्चयकर्तालाई आकर्षित पार्नेगरी काम गर्न कोषलाई अर्थमन्त्रीको निर्देशन

    काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्मचारी सञ्चय कोषले उपलब्धीको कोणबाट सञ्चयकर्तालाई आकर्षित पार्ने गरी काम गर्ने निर्देशन दिएका छन् । मंगलबार कर्मचारी सञ्चय कोषसँगको छलफलमा अर्थमन्त्री पौडेलले यस्तो निर्देशन दिएका हुन् । अर्थमन्त्री पौडेलले...बाँकी