News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    सेवा विस्तारमा आक्रामक बन्यो नेपाल माइक्रो इन्स्योरेन्स, ३ दिनमै ४ शाखा सञ्चालन

    काठमाडौं । हालै सञ्चालनमा आएको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी शाखा विस्तारमा आक्रामक बनेको छ । कम्पनीले तीन दिनको अवधिमा ४ वटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । आफ्नो व्यवसाय विस्तार गर्न कम्पनीले शाखा विस्तारमा...बाँकी

    एनआईएमबीको ‘एक खाता, एक विरुवा’ अन्तर्गत वृक्षारोपण सुरु

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सञ्चालन गरेको ‘एक खाता, एक विरुवा’ अभियानद्वारा वृक्षारोपण कार्यक्रम सुरु गरिएको छ । जसअनुसार बैंकले प्रत्येक एनआईएमबी ग्रीन फ्युचर सेभिङ अकान्उन्ट  खाता खोल्ने ग्राहकको नाममा एक विरुवा रोप्ने र...बाँकी

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बीमा सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले दोलखा जिल्लाको, तामाकोशी गाउँपालिकामा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । स्थानिय स्तरमा बीमाको पहुँच बिस्तार गर्नका लागि संचालन गरिएको उक्त कार्यक्रममा सरोकारवालाहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा...बाँकी

    दिक्तेलमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको बीमा सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले कार्तिक २० गते बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले खोटाङ्ग जिल्लाको दिक्तेल स्थित जिल्ला पशुसेवा कार्यालय रुपाकोट मजुवागडि न.पा. १ मा स्थानीय स्तरमा बीमाको पहुँच विस्तार गर्न...बाँकी

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका बीमितले बुद्धमाई अस्पतालको सेवामा आकर्षक छुट पाउने

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र बुद्धमाई अस्पतालबीच सम्झौता भएको छ । कम्पनी र अस्पतालबीच कार्तिक २१ गते नगद रहित स्वस्थ्य बीमा कार्यक्रम सञ्चालन सम्झैता सम्पन्न भएको हो । कम्पनीले आफूले प्रदान गर्दै आइरहेको नगद...बाँकी

    शिखर इन्स्योरेन्सको १९औं वार्षिकोत्सवः वीरगञ्ज शाखाद्धारा रक्तदान कार्यक्रम सम्पन्न

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा देशव्यापी रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको छ । सोही अभियान अन्तर्गत कम्पनीको वीरगञ्ज शाखाले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शाखामा आयोजना भएको उक्त...बाँकी

    वार्षिकोत्सवको अवसरमा सिटिजन लाइफले बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो ६औं वार्षिकोत्सवको अवसरमा बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । कम्पनीले आज रघुगंगा गाँउपालिकाको वडा नं ७ चिमखोलमा र म्यादीमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्न लागेको हो...बाँकी

    राष्ट्रिय बीमा संस्थान कम्पनीमा परिणत, कामु सिइओमा महेश रिमाल नियुक्त

    काठमाडौं । राष्ट्रिय बीमा संस्थान कम्पनीमा परिणत भएको छ । संस्थान कम्पनीमा परिणत भएसँगै संचालक समितिको आज बसेको पहिलो बैठकले कम्पनीको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा महेश रिमाललाई नियुक्त गरेको छ । नायब महाप्रबन्धक  रिमाललाई...बाँकी

    नाडेप लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानी पनि घट्यो

    काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ५ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक...बाँकी

    कामना सेवा विकास बैंकका शेयरधनीको हात खाली

    काठमाडौं । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ। बैंकको कार्तिक २१ गते मंगलबार दिउँसो ३ः३० बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट...बाँकी